क्रिकेट च्याम्पियनले पाउनेछ ७ लाख पुरस्कार !!

क्विन्स इभेन्ट म्यानेजमेन्टको अयोजनामा बुधबारबाट सुरु हुने वुमेन्स क्रिकेट लिग (डब्लुसिएल)को विजेता टोलीले नगद ७ लाख हात पार्ने भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज २९ देखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता, उपविजेता र...

जित्नै पर्ने दवाबको साथ् नेपाल सिंगापुर विरुद्ध उत्रिदै !!

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार साँझ घरेलु टोली सिंगापुरसँग खेल्दैछ । सिंगापुरस्थित इण्डियन एसोसिएशनको मैदानमा हुने खेलमा नेपालले जित हासिल गर्ने उद्देश्यका साथ सिंगापुरविरुद्ध मैदानमा उत्रँदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे...

नेपाली क्रिकेट टोली नेपाल फर्किए !!

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो। समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा...

आईसीसी बरियतामा नेपालको स्थान कति ?

एकदिवसीय र टी-२० क्रिकेट बरियतामा नेपाल यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज (सोमबार) सार्वजनिक गरेको विश्व बरियतामा नेपाल दुबै फर्म्याटमा स्थिर रहेको हो । एकदिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा छ भने टी-२० क्रिकेटमा ११औं स्थानमा छ...