रियल सोसाइडाड विरुद्ध मेस्सीको दिन खराब हुनेछ : इमानोल अल्गुवासिल

ला लिगा च्याम्पियन बार्सिलोना र रियल सोसाईडाड आज राति भिड्दै छन् तर रियलका प्रशिक्षक इमानोलले मेस्सीलाई रोक्न सक्ने कुनै उपाय नरहेको बताए । मेस्सीलाई रोक्न नसके पनि आज मेस्सीको दिन भने खराब रहने प्रशिक्षकको भनाई रहेको छ । बार्सिलोनाको...

रोनाल्डिन्हो भन्छन मेस्सी सदावहार उत्कृस्ट खेलाडी होइनन् !! मेस्सीको तुलना पेले, रोनाल्डो र म्यारोडोनासंग ?

ब्राजिलियन रोनाल्डिन्होले आफ्नो पुर्बी सहकर्मी बार्सिलोना स्टार लिओनेल मेस्सीलाई सदाबहार उत्कृस्ट खेलाडी नरहेको दावी गरेका छन् । २००५ का बालोन डी’ओर विजेता एबं मेस्सीसंगै क्याम नाउमा ४ साल विताएका रोनाल्डिन्होले मेस्सी उत्कृस्ट नरहेको र उक्त विषयमा बर्णन गर्न नसक्ने...

ला लिगा ह्याट्रिकमा मेस्सी भन्दा रोनाल्डो कसरी प्रभावशाली !!

गए साता बार्सिलोना स्टार लिओनेल मेस्सीले पुर्बी मड्रिड एबं हाल युभेन्ट्स आवर्द क्रिस्टियानो रोनाल्डोको ला लिगा ह्याट्रिक रेकर्ड भंग गरेका छन् । मेस्सीले हालै मात्र रोनाल्डोको रेकर्ड तोडेका हुन् तर मेस्सी भन्दा रोनाल्डोको ह्याट्रिक तथ्यांक धेरै प्रभावशाली रहेको विभिन्न...

मेस्सी फुटबलमा एक नाम : रेकर्डको भण्डार !!

बार्सिलोना स्टार लिओनेल मेस्सी एक नाम धेरै रेकर्डले परिचित हुदै छन् । एक्कल पुरस्कार त् छदै छ उसमाथि पनि एक पछि अर्को क्लब रेकर्ड र ब्य्कतिगत रेकर्ड बनाइरहेका छन् त् केहि तोड्दै पनि । राति बालोन डी’ओर क्याम नाउमा...

सनले गरेको त्यो गोल मेस्सी र म्यारोडोनासंग हुदै छ तुलना !! भिडियोमा हेर्नुहोस यस्तो थियो त्यो गोल !!

शनिबार, स्पर्सका कोरियन ठिटो सन् हिउमिंनले ए.एफ.सी अन्तर्राष्ट्रिय उत्कृस्ट खेलाडीको अवार्ड जितेका थिए, उक्त रात नै सनले निकै विशिष्ट गोल गर्दै टोटेनह्याम हट्सस्पर स्टेडियममा नयाँ आयाम थपे । उनले आफ्नो मैदान कक्षबाट बल लिएर एक्लैले प्रतिद्वन्दीलाई छलाएर अर्को कक्षमा...

ला लिगाका पावर हाउस मेस्सी, ला लिगा शिर्ष गोलकर्ता !!

एतिहासिक लिओनेल मेस्सी ला लिगा फुटबलका एक होनहार फुटबलर हुन्, उनले ला लिगा फुटबलमा विभिन्न किर्तिमान बनाउदै हाल ला लिगा फुटबलका सर्वाधिक गोलकर्ता बनेका छन् । फुटबल जीवनकाल हालसम्म मेस्सीले क्लबका निम्ति ६१४ गोल गरिसकेका छन् भने ला लिगामा...

सादियो मानेको बालोन डी’ओर स्थान प्रति मेस्सीको विरोध !

बार्सिलोना स्टार लिओनेल मेस्सीले लिभरपूल फरवार्ड सादियो मानेको बालोन डी’ओर स्थान प्रति असन्तुष्टि ब्यक्त गरेका थिए । मेस्सीले बालोन डी’ओर भोटिंगमा मानेलाई भोट गरेका थिए, तर माने भ्यान डाइक र क्रिस्टियानो रोनाल्डो पछाडी परेका थिए । तर मेस्सीले मानेको...

यी बिबिध कारण मेस्सी बालोन डी’ओर २०१९ का हकदार बने जुन तपाईलाई थाह नहुन सक्छ !!

बार्सिलोना स्टार एवं ६ पटकका बालोन डी’ओर विजेता लिओनेल मेस्सीले २०१९ सत्रमा निकै प्रशासनीय तथ्यांक बनाएका थिए साथै विभिन्न रेकर्ड बनाउन सफल भएका थिए । उनले यसै साल भ्यान डाइक र रोनाल्डोलाई पछाडी पार्दै पहिलो ठुलो पुरस्कार फिफा उत्कृस्ट...

फुटबल गरिमामय पुरस्कार बालोन डी’ओर छैटौ पटक बार्सिलोनाका लिओनेल मेस्सीलाई !! बनाए विश्व रेकर्ड !!

विश्व फुटबलमा अतिनै सम्माननीय मानिने पुरस्कार बालोन डी’ओरको ६४ औ संस्करण रेकर्ड बालोन डी ओर यस बर्ष २०१९ मा बार्सिलोना स्टार लिओनेल मेस्सीले प्राप्त गरेका छन् । फुटबल उक्त गरिमामय समारोह फ्रान्सको पेरिस सहरमा थियटर दु चाटलेटमा सम्पन्न भएको थियो...

किंग मेस्सी + स्वारेज = ८००

बार्सिलोना दुइ स्टार लिओनेल मेस्सी र लुइज स्वारेजको जोडमा बार्सिलोनाले च्याम्पियन लिग ब्रुसिया ड्रटमण्डलाई हराउदै लगातार १३ औ पटक च्याम्पियन लिग अन्तिम १६ मा प्रवेश गरेको छ । यी दुई स्टारले बार्सिलोनाको जितमा १-१ गोल गर्दै अन्तिम १६ को...

नेय्मारलाई बार्सिलोना फर्किन मेस्सीको आग्रह !! मेस्सी भन्छन २ साल भित्र बार्सिलोना छोड्दै छु !!

बार्सिलोना स्टार लिओनेल मेस्सीले पुन पेरिस सेन्ट जर्मन आबर्द नेय्मारलाई पुन क्याम नाउ फर्किन आग्रह गरेको एक रिपोर्टले जनाएको छ । मेस्सीले नेय्मरलाई बार्सिलोनाका तर्फबाट च्याम्पियन लिग जित्न समेत प्रोत्साहन गरेका छन् । लिभरपूल विरुद्ध च्याम्पियन लिग हार पश्चात मेस्सीले...

बार्सिलोनाको बसाई बारे के भन्छन ग्रिज्मन ? मेस्सी बारे ग्रिज्मनको धारणामा के छ सुधार ?

यसै सिजन बार्सिलोना प्रवेश गरेका एन्टोइन ग्रिज्मनले च्याम्पियन लिग ब्रुसिया ड्रडमण्ड विरुद्धको खेल अगाबै आफ्नो बार्सिलोनाको बसाई बारे प्रकाश पारेका छन् । ग्रिज्मनले आफुमा सही निर्णय सहि समयमा गर्न नसकेको आत्मविश्वास ब्यक्त गरेका छन् । तर बार्सिलोनामा आफुले मेस्सीसंगको...

ऐतिहासिक लिओनेल मेस्सी: ७०० औ खेल अगाडी मेस्सी २ रेकर्ड पछाडी !!

लिओनेल मेस्सीले बार्सिलोना विरुद्ध ड्रडमण्डको च्याम्पियन लिग खेल खेले ७०० औ खेल बार्सिलोनाका निम्ति मार्फत पुरा हुनेछ । मेस्सीले बार्सिलोनाका जाबी पश्चातका दोश्रो सर्वाधिक बार्सिलोनाका निम्ति खेल खेल्ने खेलाडी बन्ने भएका छन । जाबीले बार्सिलोनाका निम्ति ७६७ खेल खेलेका...

बालोन डी’ओर वितरण समारोहमा मेस्सीलाई बोलाइदै !! के नतिजा बाहिरिएकै हो ?

पारिओन्स स्पोर्ट्सले बार्सिलोना फुटबलर लिओनेल मेस्सीलाई बालोन डी’ओर समारोहमा उपस्थित हुन् आग्रह गरेको छ । कुनै समय बालोन डी’ओरमा मेस्सीको नाम नजोडिएको खण्डमा समेत मेस्सीले उक्त समारोहमा आफ्नो हिस्सा जनाएका थिए । बालोन डी’ओर समारोहमा मेस्सीलाई आयोजक टिमले नै...