बेन्जिमाले पुरा गरे ११ गोल, बार्सिलोनाको खेल अगाबै मड्रिड शिर्ष स्थानमा !!

ला लिगा फुटबल १६ चौ चरणको खेल अन्तर्गत एस्पाइनोल् विरुद्ध रियल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा २-० को सहज जित निकालेको छ । जितका निम्ति फरवार्ड बेन्जिमा र डिफेन्डर भरानले १ १ गोल गरेका थिए भने फर्लान मेन्दी...

डिफेन्डर कै गोलमा मड्रिडको जित !! मड्रिड शिर्ष स्थानमा

२ डिफेन्डरको गोलसंगै डिपोर्टिभो अलाभेसलाई पराजित गर्दै रियल मड्रिड ला लिगा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारको खेलमा रियलले अलाभेसमाथि २-१ गोल अन्तरको जित निकालेको हो । जितसँगै रियलले १४ खेलबाट ३१ अंक भएको छ । रियलभन्दा एक खेल...

जागिर नै जोगाइदिएका मेस्सी प्रति के भन्छन भल्भार्डे !!

बार्सिलोना प्रशिक्षक एर्नेस्टो भल्भार्डेले मैदानमा मेस्सी रहे असम्भब भन्ने कुरा खेलमा नरहने ब्यक्त गरेका छन् । सेल्टा भिगो विरुद्ध मेस्सीले गरेको ह्याट्रिक गोल प्रति प्रशिक्षकले उक्त अभिव्यक्ति दिएका हुन् । केहि खेलहरु पश्चात भल्भार्डे निकै तनावग्रस्त देखिएका थिए तर...

रोनाल्डोको ह्याट्रिक रेकर्डमा मेस्सी, बार्सिलोनाको सानदार जित !!

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, सर्जियो बुसक्वएटको नाममा एक गोल...

बार्सिलोनासंगको दुरी घटाउदै मड्रिड, लेगानेस माथि फराकिलो जित !!

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसमाथि फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले आफ्नै मैदानमा लेगानेसलाई ५-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सिल्भा डि गोयज, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र...

मेस्सीको २ गोलमा बार्सिलोनाले निकाल्यो फराकिलो जित !! बार्सिलोना शिर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल...

एल क्लासिको स्थगित हुनुको मुख्य कारण यस्तो !!

स्पेनिस ला लिगा फुटबलमा एल क्लासिको खेल स्थगित भएको छ । स्पेनिस फुटबल महासंघले यही अक्टोबर २६ गते रियल मड्रिड र बार्सिलोनाबीच हुने खेल स्थगित गरेको हो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर ९ जना नेताहरुलाई जेल हालेपछि बार्सिलोनामा विरोध प्रदर्शन...

ला लिगाकै सर्वाधिक गोलकर्ता बार्सिलोना स्टार “लिओनेल मेस्सी” !!

अर्जेन्टिनी एवं बार्सिलोना स्टार लिओनेल मेस्सी ला लिगाकै सर्वाधिक गोलकर्ता हुन् । ला लिगा लिग फुटबलमा लिओनेल मेस्सीको ४५४ खेलमा सहभागी रहेको छ जसमा मेस्सीले ४१९ गोल गर्न सफल भएका छन् । अझै पनि बार्सिलोनाका निम्ति ब्यबसायिक फुटबल खेलिरहेका...

राति क्याम्प नाउमा बार्सिलोना विरुद्ध भिल्ला रियल भिड्दै !!

छैटौ चरण ला लिगा खेल आजबाट सुरु हुदै छन् । आज हुने पहिलो खेलमा भल्लाडोलिड र ग्रानाडा २२:४५ मा हुनेछ भने ११:४५ मा बेटिस र लिभान्टे भिड्ने छन् । आज अर्को खेल ला लिगा विजेता बार्सिलोना र भिल्ला रियल...

मेस्सी बिना नै घरेलु मैदानमा बार्सिलोना उत्रिदै !! आज राती हुदै छ खेल !!

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज राति बार्सिलोना र रियल बेटिस खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने १ बजे नाउ क्याम्पमा हुनेछ । आजको खेलमा पनि लियोनल मेस्सी बार्सिलाेनाकाे टिममा हुने छैनन् । केही साताअघि प्रशिक्षणका क्रममा घाइते...