अब प्रधानमन्त्रीको ओलीको उपचार अमेरिकामा

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश...

अन्तत: झुक्यो भारत ! सिमा विवाद मिलाउन वार्ताको लागि तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि...

प्रधानमन्त्री ओलीले देलान् दाहाललाई एकल अधिकार ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्षर्ला...

अस्पतालको बेडमा रहँदा पनि प्रधानमन्त्री ओलीलाई देशकै चिन्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने प्रष्ट पार्नुभएको छ । महाराजगञ्जस्थित त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत...

फर्किए प्रधानमन्त्री, दिएनन् प्रतिक्रिया !

सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । ओली दुई सातापछि स्वदेश फर्किएका हुन् । आज मध्यान्ह त्रिभुवन विमानस्थलमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित ओर्लिएका ओली रातो कार्पेटमा हात हल्लाउँदै बाहिर निस्किए ।...

अब प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ: निजी चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए । त्यसअघि पनि सिंगापुरमा उनको उपचार भएको थियो । प्रधानमन्त्रीको...

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्डसँग भेट

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेट भएको छ। प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको...

माधवकुमार नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा...