खेलकुद

सोम, मंसिर २३, २०७६

यस सिजन कुनै पनि प्रतिस्पर्धामा हार नव्यहोरेको युभेन्ट्सले पहिलो हार लाजियोसंग ब्यहोरेको थियो जसमा खेलाडी र प्रशिक्षकमा कमजोरी थियो नै साथै भी.ए.आरको समेत भूमिका...

हाम्रो पहिलो हाफ निकै राम्रो थियो तर एक रेड कार्डले सबै बदलियो : सार्री

आइत, मंसिर २२, २०७६

बार्सिलोना स्टार लिओनेल मेस्सी एक नाम धेरै रेकर्डले परिचित हुदै छन् । एक्कल पुरस्कार त् छदै छ उसमाथि पनि एक पछि अर्को क्लब रेकर्ड...

मेस्सी फुटबलमा एक नाम : रेकर्डको भण्डार !!

आइत, मंसिर २२, २०७६

शनिबार, स्पर्सका कोरियन ठिटो सन् हिउमिंनले ए.एफ.सी अन्तर्राष्ट्रिय उत्कृस्ट खेलाडीको अवार्ड जितेका थिए, उक्त रात नै सनले निकै विशिष्ट गोल गर्दै टोटेनह्याम हट्सस्पर स्टेडियममा...

सनले गरेको त्यो गोल मेस्सी र म्यारोडोनासंग हुदै छ तुलना !! भिडियोमा हेर्नुहोस यस्तो थियो त्यो गोल !!

शनि, मंसिर २१, २०७६

ला लिगा फुटबल १६ चौ चरणको खेल अन्तर्गत एस्पाइनोल् विरुद्ध रियल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा २-० को सहज जित निकालेको छ ।...

बेन्जिमाले पुरा गरे ११ गोल, बार्सिलोनाको खेल अगाबै मड्रिड शिर्ष स्थानमा !!

शनि, मंसिर २१, २०७६

बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई...

नेपालको गौरबशाली जित, नेपाल फाइनलको नजिक

शनि, मंसिर २१, २०७६

१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाल र माल्दिभ्सबीच पुरुष फुटबलको दोस्रो हाफ चलिरहँदा नेपालले २-१को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारीखेलको ५०‍औँ...

नेपाल २-१  माल्दिभ्स, नेपालको अग्रता !!

शनि, मंसिर २१, २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ १-१ को गोलको...

रोमान्चक पहिलो हाफ नेपाल र माल्दिभ्स बराबरीमा !!

शनि, मंसिर २१, २०७६

बार्सिलोनाका प्रमुख गोल रक्षक माक टर स्टेगेन बार्सिलोनामा निकै खुशी छन् र विश्व गोल रक्षकको सुचीमा समेत उनको स्थान निकै माथि रहेको छ ।...

यी ३ विशेष कारण टर स्टेगेनले रोजे बार्सिलोना, नत्र आज स्टेगेन म्यानचेस्टर सिटीमा हुने थिए !!

शनि, मंसिर २१, २०७६

गए राति दुई बलियो प्रतिद्वन्दी रोमा र इन्टर मिलान भिडेका थिए जसको नतिजा गोल रहित बराबरीमा सकियो । सान सिरोमा भएको उक्त खेलमा इन्टर...

युभेन्ट्सलाई शिर्ष स्थानमा उक्लिने अवसर !!

शुक्र, मंसिर २०, २०७६

एतिहासिक लिओनेल मेस्सी ला लिगा फुटबलका एक होनहार फुटबलर हुन्, उनले ला लिगा फुटबलमा विभिन्न किर्तिमान बनाउदै हाल ला लिगा फुटबलका सर्वाधिक गोलकर्ता बनेका...

ला लिगाका पावर हाउस मेस्सी, ला लिगा शिर्ष गोलकर्ता !!

शुक्र, मंसिर २०, २०७६

यस साता प्रिमिएर लिगका दुई ठुला प्रतिद्वन्दी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् । शनिवार राति ११:१५ बजे म्यानचेस्टर सिटीको घरेलु मैदान...

म्यानचेस्टर डर्बी – सिटीको घरेलु मैदानमा युनाइटेड भिड्दै !!

शुक्र, मंसिर २०, २०७६

बार्सिलोना स्टार लिओनेल मेस्सीले लिभरपूल फरवार्ड सादियो मानेको बालोन डी’ओर स्थान प्रति असन्तुष्टि ब्यक्त गरेका थिए । मेस्सीले बालोन डी’ओर भोटिंगमा मानेलाई भोट गरेका...

सादियो मानेको बालोन डी’ओर स्थान प्रति मेस्सीको विरोध !

शुक्र, मंसिर २०, २०७६

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा परातिज भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ ले पराजित भएको...

प्रशिक्षक विना आर्सनलको घरेलु हार !! ९ खेल जित विहिन !!

बिहि, मंसिर १९, २०७६

बालोन डी’ओर २०१९ समारोहमा अनुपस्थित रहेका क्रिस्टियानो रोनाल्डोलाई समर्थन गर्दै अनुपस्थित रहनु अनादरपूर्ण नरहेको बताएका छन् । रोनाल्डो समारोहमा नदेखिदा धेरैले उक्त विषय माथि...

रिभाल्डो : रोनाल्डोको बालोन डी’ओर अनुपस्थिति अनादरपूर्ण छैन !!