अन्तराष्ट्रिय

शुक्र, माघ ३, २०७६

इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको कारवाही परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको कारवाहीमा परी घाइते...

इरानी मि’सा’इल कारवाहीमा ११ अमेरिकी सैनिक घा’इते

सोम, पुस २८, २०७६

पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘दे’शद्रो’ह’ अ’भियोगमा मृ’त्युद’ण्ड दिने विशेष अदालतको गठन नै अ’संवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार घोषणा गरेको छ । सन्...

पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई देशद्रो’ह अभियोगमा दिईएको मृ’त्युद’ण्ड रद्द !

सोम, पुस २८, २०७६

अङ्ग्रेजी वेबसाइट डेली मेलकीको रिपोर्ट अनुसार आगलागीमा एक अर्व भन्दा बढी जनावरहरू मरेको दाबी गरेको छ । आगोबाट जोगिएका जनावरहरू भोजनको अनुपलब्धताको कारण मर्नु...

अष्ट्रेलियामा आगलागीबाट बचेका जनावरलाई हेलिकोप्टर मार्फत खाधान्न फालिदै

सोम, पुस २८, २०७६

इरान- इरानद्वारा इराकस्थित अमेरिकी सैनिक क्याम्पमाथि फेरि मि’साइल आ’क्रम’ण भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा...

इरानले गर्यो फेरी अमेरिकी सैनिक क्याम्पमाथि फेरि मि’सा’इल आ’क्र’मण

सोम, पुस २८, २०७६

विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार यु’द्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको...

अमेरिका र इरानको तनाव भैरहेको बेला, चिन र अमेरिकाको यस्तो टकराव !

आइत, पुस २७, २०७६

आफ्नो यात्रुवाहक विमान इरानले खसालिदिएपछि युक्रेनले कारबाहीसहित क्षतिपूर्ति मागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले इरानसँग क्षतिपूर्ति पाउने आशा व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाहीको...

युक्रेनले ईरानसँग माग्यो विमान खसालेको क्षतिपूर्ति

शनि, पुस २६, २०७६

इराकमा गत हप्ता मारिएका कसिम सोलिमानी मारिएको राति नै अमेरिकाले अर्का इरानी सैन्य कमाण्डको ह’त्या प्रयास गरेको खुलेको छ । तर, अमेरिकी योजना विफल...

अर्का इरानी सैन्य कमाण्डर मा’र्ने अमेरिकी योजना विफल !

शनि, पुस २६, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आ’ण’विक ह’ति’यार नहुने जिकिर गरेका छन् । बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको...

इरानलाई फेरि ट्रंपको चेतावनी, ‘इरानसँग अब कहिल्यै आ’ण’विक ह’ति’यार हुने छैन’

शुक्र, पुस २५, २०७६

नेपाली हेलिकप्टरका बारेमा भारतमा हल्लीखल्ली भएको छ । गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो...

नेपाली हेलिकप्टर उड्दा भारतमा हल्लीखल्ली

शुक्र, पुस २५, २०७६

अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन्। उनीहरूले भुलवश...

१७६ जनाको ज्यान गएको इरान विमान दुर्घटनाः अमेरिकाको ल’डाकु बिमानको आसंका गर्दै, क्षे’प्या’स्त्र प्र’हारबाट इरानी सेनाले खसालेको खुलासा !

बिहि, पुस २४, २०७६

सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति...

अमेरिका, इरान द्वन्द्वः नेपालीहरुलाई तत्काल उद्दार गरिने, सरकारले गर्यो नेपालीको सुरक्षा गर्न समिति गठन

बिहि, पुस २४, २०७६

संसारको सबैभन्दा ठूलो सैन्य शक्ति हो अमेरिका। उसको रक्षा खर्च नै वार्षिक ७ खर्ब डलरभन्दा बढी छ। अमेरिकासँग ३० लाख सेना छन्। जो पृथ्वीका...

संसार तहसनहस बनाउने यी ७ हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली ह’तियार

बिहि, पुस २४, २०७६

आज पुस २४ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकका अनुसार...

अमेरिका–इरान तनाव नेपालीहरु रातभर बङ्करमै, करिव १ घण्टा सम्म लगातार बेस क्याम्पभित्रै झर्न थाल्यो !

बिहि, पुस २४, २०७६

संयुक्त राज्य अमेरिका र इरानबीच द्व’न्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका...

अमेरिका, इरान तनाव खाडीमा १० लाख नेपाली प्रभावित, तत्कालै उद्दारका लागि युएई–काठमाडौं सीधा हवाई उडान गरिने !

बिहि, पुस २४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको पक्षमा भएपनि अमेरिका युद्धको पक्षमा नरहेको बताएका छन् । हिजो इरानी रिभोलोस्नरी गार्ड कुड्सले अमेरिकी सेनाको इराकमा रहेको...

इरानको हमलापछि ट्रम्पको प्रतिक्रिया : हामीसँग हाईपरसोनिक मिसायल छ तर इरानसँग युद्ध गर्दैनौ (संबोधनको पूर्णपाठ)

बुध, पुस २३, २०७६

जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आ क्रमणमा परी इरानी सैन्य कमाण्डर मा रिएपछि...

इरानको समर्थनमा चिन,रसियाले दियो साथ, युद्द हुने संकेत देखेपछि सबैकाम छोडेर जापानका प्रधानमन्त्री जान लागे मध्य पूर्व !