मनोरन्जन

शनि, माघ ४, २०७६

नायिका प्रियंका कार्की फ्ना केही साथीको साथमा उनी ‘ब्याचलर पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी हुन् । तर, थाइल्याण्डमा पुगेकी प्रियंका र उनका साथीहरुको ‘ब्याचलर पार्टी’ले...

थाइल्याण्डमा विन्दास बिकनी पोजमा प्रियंका कार्की (फोटो फिचर)

शनि, माघ ४, २०७६

गायक राईले गायिाका राउतलाई आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो इज्जत राख्नसमेत सुझाव दिएका छन् । स्टाटसमा गायक राईले भनेका छन्–‘कुनै बेला बलिउडका नायक शाहरुख खानलाई...

आस्था राउतलाई गायक राईले भने : शाहरुख खानलाई झन् प्रहरीले कट्टुमै चेक गरेको थियो

शनि, माघ ४, २०७६

टीभी रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह तय भएको छ। आदित्य नेपाली गायक उदितनारायण झाका छोरा हुन्। आइडलको...

आदित्य नारायण गायिका नेहा कक्कडसंग विवाह गर्दै

शुक्र, माघ ३, २०७६

प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले...

आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवानले दिइन् उजुरी ? यस्तो हुन सक्छ सजाय

शुक्र, माघ ३, २०७६

गायिका आस्था राउतको एक भिडियो विहिवार निकै भाइरल भयो । उनले आफु भद्रपुर जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षार्थ रहेकी महिला प्रहरीले अभद्र ब्यवहार...

बिमानस्थलमा आस्था राउत र महिला प्रहरी बीच हात हालाहाल भएको भिडियो सार्वजनिक !

शुक्र, माघ ३, २०७६

त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दु र्व्यवहार गरेको आरो प लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् । राउतले...

आस्था राउत विवाद : डीआईजी भन्छन्, प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन

बिहि, माघ २, २०७६

बिहे गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, बैबाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् । नायिका...

ब्याचलर पार्टी भन्दै प्रियंकाको मस्ती मुडले कलिउडमा मच्चियो हंगामा !!

बिहि, माघ २, २०७६

साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आएको छ । फिल्मलाई भारत तथा अन्य देशका दर्शकले समेत निकै मन...

अल्लू अर्जुनको फिल्मले तोड्यो ‘बाहुबली’ को रेकर्ड

बुध, माघ १, २०७६

विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन्। यो खास दिन उनले पति करण सिंह ग्रोवरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन्। उनका साथीभाइ र बलिउडका...

विपाशालाई पूर्वप्रेमीको यस्तो संदेश आएपछि…. !!

सोम, पुस २८, २०७६

नायिका बेनिशा हमालको सामाजिक संजाल हेर्ने हो भने उनी सकारात्मक कुरा बढी सोच्छिन् । सकारात्मक कुराले नै वेनिशालाई अगाडि बढाउन सहयोग गरेको छ ।...

इन्स्टामा बेनिशाको सकारात्मक पोस्ट, के भन्छिन बेनिशा !!

आइत, पुस २७, २०७६

दीपिका पादुकोण स्टारर ‘छपाक’ले रिलिजको दोश्रो दिन वक्सअफिसमा व्यापार उकासेको छ। रिलिजको दोश्रो दिन शनिबार सिनेमाको व्यापारमा ३५ प्रतिशतले बढेको छ। दुई दिनमा सिनेमाले १०.७७ करोड...

बक्स अफिसमा दुई ठुला चलचित्र तर को अगाडी ?

आइत, पुस २७, २०७६

बलिउड अभिनेत्री भूमि पेडनेकरले यस वर्ष महिलाका फरक भूमिकामा आधारित फिल्महरूमा देखिने भएकी छिन् । गत वर्ष ‘साँड की आँख’, ‘बाला’ र ‘पति पत्नी और...

निकै फरक भूमिकामा देखिदै छिन बलिउड अभिनेत्री भूमि !!

शनि, पुस २६, २०७६

यसपालिको इन्डियन आइडलमा हंगामा हुने देखिएको छ । भारतीय गायन क्षेत्रका दुई हस्ती उदित नारायण झा र अल्का याग्निक मञ्चमा देखिनेछन् । त्यसबाहेक अर्को एक...

ब्रेकअप पछि नेहा, के आदित्य नारायणसंग गर्दै छिन विहे ?

शनि, पुस २६, २०७६

बलिउड अभिनेत्री सारा अली खानको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । सो भिडियोमा उनका एक फ्यानले उनको हात चुम्ने प्रयास गरेका छन् ।...

जव सारा अली खानलाई एक युवकले अचानक किस गर्न खोजेपछी (भिडियोमा हेर्नुहोस …)

शुक्र, पुस २५, २०७६

उदीयमान बलिउड अभिनेत्री सारा अली खानले इन्स्टाग्राम अकाउन्टमा आफ्नी साथी काम्या अरोरासँग मिलेर केही फोटाहरू शेयर गरेकी छन् । फोटोमा उनले क्रिसमसको छुट्टीको आनन्द...

फेरी सेफकी छोरी साराको विकिनी अवतारले बलिउडमा मच्चियो हंगामा !!

शुक्र, पुस २५, २०७६

बलिउडमा जमेकी गायिका नेहा कक्कड आजभोलि ‘इन्डियन आइडल’ का कारण चर्चामा छिन् । यो शोका कारण उनको थप चर्चा चुलिएको छ । उनले नेपालमा कन्सर्ट...

ब्रेकअप पछि फेरिएकी नेहा, के आदित्य नारायणसंग गर्दै छिन विहे ?