देश

शनि, माघ ४, २०७६

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता गरिएको बताएका छन्। राप्रपा निकट ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार...

एमसीसीले विकास ल्याउँछ, सेना र हतियार ल्याउँदैन : अध्यक्ष कमल थापा

शनि, माघ ४, २०७६

विवादित व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । तर, उनी भने फरार रहेको बुझिएको छ । झापास्थित् बि एण्ड सी मेडिकल...

दुर्गा प्रसाई फरार, खोज्दै प्रहरी

बिहि, माघ २, २०७६

विप्लव नेकपाले विवादित अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गरिए त्यसकाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ । उसले त्यसका विरुद्ध व्यापक जनताको...

एमसीसी विरुद्ध विप्लवको नेपाल बन्दको चेतावनी: यस्तो छ कार्यक्रम तालिका

शुक्र, पुस २५, २०७६

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित...

खाडीमा ११ लाख नेपाली जोखिममा, विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी

बिहि, पुस २४, २०७६

आमाबुवालाई नपाल्ने सन्तानले ‘अंश’ नपाउने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पारित भएको छ। संसदको महिला तथा सामाजिक समितिले आइतबार ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन विधेयक...

अब आमाबुवाको हेरचाह नगर्ने सन्तानले ‘अंश’ नपाउने

बुध, पुस २३, २०७६

पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं...

पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

बुध, पुस २३, २०७६

पौष २३, नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहने छ । देशका केही स्थानमा हल्का वर्षा र केही ठाउँमा मौसम...

देशका केही स्थानमा बर्षा र हिमपात हुने, सुरक्षित रहन मौसमविद सुझाव

शुक्र, पुस १८, २०७६

उद्योग बाणिज्य तथा आपू्तिमन्त्री लेखराज भट्टले उखु किसानले खेतबारीबाट बेच्न वित्तिकै पैसा पाउने व्यवस्था गर्ने जनाएका छन् । बिहिबार राष्ट्रिय सभामा बोल्दै मन्त्री भट्टले...

उखु किसानले खेतबारीबाट बेच्ने वित्तिकै पैसा पाउने व्यवस्था गर्ने वस्था मिलाउछु : मन्त्री भट्ट

बिहि, पुस १७, २०७६

बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप उहाँसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हँुदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने भएको...

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला हिँडेको बाटो नुवाकोट हुदै काठमाडौँसम्म ‘एकीकरण टर्च’ ¥याली गरिने

बुध, पुस १६, २०७६

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाट...

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाका टोपीले सम्मान

बुध, पुस १६, २०७६

काठमाडौं । आज विहान साँढे दश बजे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । टेलिफोन संवादमा दुई...

ओली र मोदीबीच टेलिफोन संवाद

आइत, पुस ६, २०७६

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२...

पाल्पामा हावाबाट २५ किलोवाट क्षमताको बिजुली निकालियाे

शुक्र, पुस ४, २०७६

लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत...

उपचारका लागि प्रचण्डपत्नी सीता पुगिन् पतञ्जली योगपीठमा (हेर्नुहोस् तस्वीरहरु)

बुध, पुस २, २०७६

रेल विभागले जनकपुर–जयनगर रुटमा चलाउने रेल तयार भइसकेको छ । ३५ किलोमिटर लामो उक्त रुटमा चलाइने भनिएको दुई वटा रेलका डिब्बा निर्माणबारे प्रगति बुझ्न...

यस्तो बन्यो नेपालको रेलको डिब्बा

बुध, मंसिर २५, २०७६

२०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको छ । सो विदाका लागि तत्कालीन संस्कृति पर्यटन तथा नगरिक मन्त्री स्वर्गीय रविन्द्र...

बिहिबार देशभर सार्वजनिक विदा !

बुध, मंसिर २५, २०७६

लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि बुधवार एक हजार ९६ पदका लागि विज्ञापन आह्वान गरेको छ । निजामती सेवाका...

लोकसेवा आयोगले एकैपटक एक हजार शाखा अधिकृत माग्यो (विज्ञापनसहित)