फेरी सेफकी छोरी साराको विकिनी अवतारले बलिउडमा मच्चियो हंगामा !!


शुक्र, पुस २५, २०७६

फेरी सेफकी छोरी साराको विकिनी अवतारले बलिउडमा मच्चियो हंगामा !!

उदीयमान बलिउड अभिनेत्री सारा अली खानले इन्स्टाग्राम अकाउन्टमा आफ्नी साथी काम्या अरोरासँग मिलेर केही फोटाहरू शेयर गरेकी छन् । फोटोमा उनले क्रिसमसको छुट्टीको आनन्द लिइरहेको देखिन्छ ।

तस्वीरहरूमा साराको सिजलिङ हट लूक देखिएको छ । उनले समुद्री किनारमा सूर्योदयको दृश्य फोटोमार्फत प्रस्तुत गरेकी छन् ।

सारा अली खानको आगामी फिल्महरूको कुरा गर्दा इम्तियाज अलीको निर्देशनमा बनेको लभ आजकल २ र डेभिड धवनको निर्देशनमा कुली नम्बर १ मा देखिनेछिन् ।

सम्बन्धित