भ्रमण वर्ष स्वागतको लागि राजदूत यान्छीको फोटो शुट (फोटो फिचर)


मङ्ल, पुस १५, २०७६

भ्रमण वर्ष स्वागतको लागि राजदूत यान्छीको फोटो शुट (फोटो फिचर)

भ्रमण वर्ष स्वागतको लागि राजदूत यान्छीको फोटो शुट गराएकि छिन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेकी छिन । उनले मंगलबार सामाजिक संजाल ट्वीटरमा आफ्ना ४ सुन्दर तस्बिर सेयर गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी छिन्।

राजदूत यान्छीले ट्वीटमा लेखेकी छिन, ‘प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ। विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ।’उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गर्दै आफ्ना चारवटा तस्बिर पोस्ट गरेकी छिन्।

सम्बन्धित