ucl
कम्ब्याक नै कम्ब्याक को च्याम्पियन लिग, स्पर्सको एतिहासिक जित !! अब फाइनलमा लिभरपूलसंग भिड्ने

यस सिजन फाइनलका निम्ति दुई इन्ग्लिश क्लब छनोट भएका छन्, यस्तैमा इंग्ल्याण्ड क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो । टोटनह्यामले प्रथम पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । प्रिमिएर लिग क्लब लिभरपूलको सामना...

मेस्सी प्रतिबन्ध बारे टक स्पोर्ट्सको रिपोर्ट, १० हजार हस्ताक्षर सङ्कलन भैसकेको दावी !!

च्याम्पियन लिग फुटबल खेल अन्तर्गत गत बुधबार राति भएको खेलमा मेस्सीले फाविनोमाथी मुक्का प्रहार गरेको लिभरपुलका समर्थकको आरोप छ र बुधबार हुने लिभरपुल र बार्सिलोनाको खेलमा मेस्सीलाई प्रतिबन्ध लगाउन माग गर्दै हस्ताक्षर संकलन भइरहेको छ । उनीहरुले मेस्सीले...

बार्सिलोनाको प्रिमिएर लिग हेबी वेट माथि सानदार जित !! मेस्सीको २ गोल

च्याम्पियन लिग च्याम्पियन लिग जारी छ भने आज ला लिगा विजेता बार्सिलोना र प्रिमिएर लिग हेबी वेट लिभरपूल भिडेका थिए । सेमी फाइनल दोश्रो खेल अन्तर्गत पहिलो लेग अन्तर्गत उक्त खेल भएको हो । आजको खेलमा लिभरपूल फरवार्ड फर्मिनोलाई बेन्चमा...

च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोनाको खेल अघि प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन् कि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा उनको टोली कमजोर छ । तर, उनीहरुलाई पहिलो लेगमा अग्रता हासिल गरी सहज अवस्थामा पुग्ने अवसर पनि हुनेछ । लिभरपुलले बुधबार राति पौने १ बजेदेखि बार्सिलोनाको घरेलु मैदान...

फाइनलको सम्भावना बढाउदै आयक्स !! हेभी वेट प्रिमिएर लिग टिम स्पर्स माथि आयक्सको सानदार जित

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल अन्तर्गत सुरु भएको सेमी फाइनल पहिलो खेल पहिलो लेगमा आज टोटनह्याम हट्सपुरले आयक्सको सामना गरेको थियो । मड्रिड हुदै युभेन्ट्सलाई पाखा लगाएको आयक्सले पुन स्पर्सलाई समेत चुनौती ठुलो दिएको छ । टोटनह्याम हट्सपुरको घरेलु...

च्याम्पियन्स लिग : टोटनह्यामलाई डच टोलीको रोक्ने योजना ? आज हुदै छ भिडन्त

डच फुटबल टोली आयाक्स इङ्गलिस क्लब टोटनह्याम हट्सपुरविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मैदान उत्रिदैछ । टोटनह्यामको घरेलु मैदानमा डच टोली आफ्नो प्रभाव जमाउने लक्ष्यमा रहनेछ भने आफ्ना समर्थकका अगाडि टोटनह्याम आफूलाई बलियो सावित गर्न खोज्नेछ । त्यसोत टोटनह्यामका प्रशिक्षक...

के सिटीको ८१२ मिलियन युरो खेर गएकै हो त् ??

च्याम्पियन लिग जारी छ तर, बार्सिलोना, बार्यन म्युनिख हुँदै २०१६ मा म्यानचेस्टर सिटी आएका प्रशिक्षक पेप गार्डिओलाको एउटै इच्छा बाँकी छ, सिटीलाई च्याम्पियन्स लिग जिताउने । जुन यो सिजन पनि पूरा भएन । २०१६ मा बायर्न म्युनिखबाट बार्सिलोना आएपछि गार्डिओलाले...

नाटकीय, सनसनीपूर्ण देखि रोमान्चक क्वाटरफाइनल, सिटी बाहिरियो- स्पर्स र लिभरपूलले आयक्स र बार्सिलोनासंग भिड्ने

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल क्वाटरफाइनल दोश्रो लेग अन्तर्गत आज दोश्रो दिनको खेल अन्तर्गत पोर्टोले लिभरपूल र म्यानचेस्टर सिटीले टोटनह्यामहट्सपुरको सामना गरेको थियो । म्यानचेस्टर सिटी विरुद्ध टोटनह्याम हट्सपुर् सिटी र स्पर्सको खेल निकै सनसनीपूर्ण बन्यो । आज भएको दोश्रो लेगको खेलमा...

युभेन्ट्सको हार, बार्सिलोनाको सानदार जित !! आयक्सले गर्यो अपत्यारिलो सेमी फाइनल यात्रा

च्याम्पियन लिग यूएफा च्याम्पियन लिग फुटबल क्वाटरफाइनल दोस्रो लेग अन्तर्गत आज युभेन्ट्स विरुद्ध आयक्स र बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड भिडेका थिए । पहिलो लेग १-० ले आगाडी रहेको बार्सिलोनाले पुन युनाइटेड माथि हाबी बन्यो भने युभेन्ट्स र आयक्सको खेल...

के युनाइटेडले बार्सिलोनालाई रोक्ला !! कसको सम्भावना कति ??

च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० ले हारेर पछि परेको म्यानचेस्टर युनाइटेडलाई आज दोस्रो लेगमा बार्सिलोनाको मैदानमा खेलमा फर्कने दबाव बढेको छ । युनाइटेडले सक्ला ? युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सारले भनेका छन्, ‘हामी भाग्यमा विश्वास गरेर बस्न सक्दैनौँ...

इतिहास बोकेको युभेन्ट्स र रिकर्ड धारी रोनाल्डोलाई आयक्सले रोक्ला ??

च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टस र नेदरल्याण्ड्सको क्लब आयाक्स साथै स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच खेल हुँदै छ । राति पौने १ बजे हुने खेलमा युभेन्टस र आयाक्स युभेन्टसको रंगशालामा र बार्सिलोना...

कुनै प्रतिद्वन्दीले बार्सिलोनालाई तर्साउन सक्दैन, युनाइटेडसंगको जितबाट बसिलोनाले सिक्यो ३ चिज !!

च्याम्पियन लिग बार्सिलोनाले १-० ले युनाइटेड माथि युनाइटेडकै घरेलु मैदानमा बिजयी हासिल गरेको छ । एक आत्माघाती गोलले गरेको फैसलाले बार्सिलोनालाई त्यो खुसी र चमक भने दिलाउन सकेन । प्लेयर रेटिंगमा समेत बार्सिलोनाको पूर्ण टिमको सुखद नतिजा देखिएन ।...

अगेरोको मिस पेनाल्टीमा सिटीको हार, सन् पुन चम्किए !! लिभरपूलले निकाल्यो पोर्टोसंगको सहज जित

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल खेल पुन सुचारु भएको छ, अन्तिम ८ को भिडन्तको सुरु खेल सिटी विरुद्ध स्पर्स र लिभरपूल विरुद्ध पोर्टो एकै समयमा चलेको थियो । पहिलो लेगको खेलमा आज ४ टिम भिडेका थिए । म्यानचेस्टर सिटी विरुद्ध...

पेपे : मैले च्याम्पियन लिग ३ पटक जितिसके, चौथो पोर्टोका लागि : गाह्रो छ तर असम्भव छैन

पोर्चुगल क्लब पोर्टो फाइनान्सका कारण कम्जोर रहयो तर यो सिजन पोर्टो बलियो साबित भएको छ । सालौ पश्चात पोर्टो बलियो फर्ममा फर्किएको देख्न सकिन्छ । पोर्चुगल दिफेन्दर पेपे हाल पोर्टोमा आवर्द छन् उनले आफुले यो सिजन च्याम्पियन लिग टाइटल...