टोटनहृयाम कि लिभरपुल ? को को परे सम्भावित सुरुवाति ११ भित्र

स्पेनको मडि्रडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् । २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि यसपटक नै दुई इंग्लिस टिम फाइनलमा भेटिएका हुन् । जसमा...

ucl
कम्ब्याक नै कम्ब्याक को च्याम्पियन लिग, स्पर्सको एतिहासिक जित !! अब फाइनलमा लिभरपूलसंग भिड्ने

यस सिजन फाइनलका निम्ति दुई इन्ग्लिश क्लब छनोट भएका छन्, यस्तैमा इंग्ल्याण्ड क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो । टोटनह्यामले प्रथम पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । प्रिमिएर लिग क्लब लिभरपूलको सामना...

दुई रेड र असामान्य खेलले स्पर्सको अन्तिम ४ कै स्थानमा धरातल

दुई खेलाडीले रातो कार्ड पाउँदा टोटनहृयाम बोर्नमाउथसँग हारेको छ र पि्रमियर लिगको शीर्ष चारमा स्थान सुरक्षित गर्ने मौका गुमाएको छ । शनिबार भएको खेलमा बोर्नमाउथले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो । टोटनहृयामले बुधबार राति अयाक्ससँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग...

फाइनलको सम्भावना बढाउदै आयक्स !! हेभी वेट प्रिमिएर लिग टिम स्पर्स माथि आयक्सको सानदार जित

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल अन्तर्गत सुरु भएको सेमी फाइनल पहिलो खेल पहिलो लेगमा आज टोटनह्याम हट्सपुरले आयक्सको सामना गरेको थियो । मड्रिड हुदै युभेन्ट्सलाई पाखा लगाएको आयक्सले पुन स्पर्सलाई समेत चुनौती ठुलो दिएको छ । टोटनह्याम हट्सपुरको घरेलु...

च्याम्पियन्स लिग : टोटनह्यामलाई डच टोलीको रोक्ने योजना ? आज हुदै छ भिडन्त

डच फुटबल टोली आयाक्स इङ्गलिस क्लब टोटनह्याम हट्सपुरविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मैदान उत्रिदैछ । टोटनह्यामको घरेलु मैदानमा डच टोली आफ्नो प्रभाव जमाउने लक्ष्यमा रहनेछ भने आफ्ना समर्थकका अगाडि टोटनह्याम आफूलाई बलियो सावित गर्न खोज्नेछ । त्यसोत टोटनह्यामका प्रशिक्षक...

फोडेनको कीर्तिमानी गोलसंगै सिटी उक्लियो !! स्पर्सको सुधार तर बदाला रोकिएन

प्रिमिएर लिग फुटबल च्याम्पियन लिग क्वाटरफाइनल प्रतिद्वन्दी म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपुर् पुन आज प्रिमिएर लिग अन्तर्गतको खेलमा भिडेका थिए । अग्र स्थानका निम्ति सिटी भिड्दै थियो भने स्पर्सले अन्तिम ४ का निमित स्थापित रहन खेलेको थियो । खेलको पहिलो हाफको...

च्याम्पियन लिगबाट बाहिरिएको सिटी र विजेता स्पर्स पुन भिड्दै !!!

च्याम्पियन लिग क्वाटरफाइनलको सम्पन्न भएका छन् । प्रिमिएर लिग हेबीवेट टिम म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपुर विचको भिडन्तमा अवे गोलको फाइदामा स्पर्स विजयी भयो भने पुन प्रिमिएर लिग अन्तर्गत भोली साझ (अप्रिल २० ) ५:१५ बजे यी दुई टिम...

एसियन हिरो सनले बनाए सानदार यूरोपियन किर्तिमान

एसियन हिरो दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल गरेपछि टोटेनहम हट्सपरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा ४-३ ले पराजित भएपनि अवे गोलको आधारमा टोटेनहम अन्तिम चारमा पुगेको हो । बुधबार...

नाटकीय, सनसनीपूर्ण देखि रोमान्चक क्वाटरफाइनल, सिटी बाहिरियो- स्पर्स र लिभरपूलले आयक्स र बार्सिलोनासंग भिड्ने

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल क्वाटरफाइनल दोश्रो लेग अन्तर्गत आज दोश्रो दिनको खेल अन्तर्गत पोर्टोले लिभरपूल र म्यानचेस्टर सिटीले टोटनह्यामहट्सपुरको सामना गरेको थियो । म्यानचेस्टर सिटी विरुद्ध टोटनह्याम हट्सपुर् सिटी र स्पर्सको खेल निकै सनसनीपूर्ण बन्यो । आज भएको दोश्रो लेगको खेलमा...

लुकासको ह्याट्रिक गोलमा स्पर्सले निकाल्यो सानदार जित

इन्ग्लिश प्रिमिएर लिग जारी प्रिमिएर लिग ३३ औ चरणको खेलमा आज टोटनह्याम हट्स्पुर हड्दर्सफिल्ड माथि ४-० ले विजयी भएको छ । स्पर्सको जितमा लुकास मोराले ह्याट्रिक गोल साथै वानयामाले एक गोल गरेका छन् । स्पर्सले आफ्नो नयाँ स्टेडियम टोटनह्याम स्टेडियममा...

अगेरोको मिस पेनाल्टीमा सिटीको हार, सन् पुन चम्किए !! लिभरपूलले निकाल्यो पोर्टोसंगको सहज जित

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल खेल पुन सुचारु भएको छ, अन्तिम ८ को भिडन्तको सुरु खेल सिटी विरुद्ध स्पर्स र लिभरपूल विरुद्ध पोर्टो एकै समयमा चलेको थियो । पहिलो लेगको खेलमा आज ४ टिम भिडेका थिए । म्यानचेस्टर सिटी विरुद्ध...

सिटी, चेल्सी उक्लिए !! स्पर्समा चम्किदै छन् सन्, चेल्सीका नायक हाजार्ड र सिटीमा साने

जारी प्रिमिएर लिग फुटबल खेल अन्तर्गत ३२ औ चरणको आज भएका ३ खेलमा म्यानचेस्टर सिटी, चेल्सी र स्पर्स बिजयी भएका छन्। आज यी तिनै टिमले आफ्नो प्रतिद्वन्द्वी प्रति सहज जित निकालेका छन् । यस ३२ औ चरणको खेलसंगै लिभरपूललाई...

नर्थ लण्डन डर्बीमा नाटकीय ड्र, पेनाल्टी मिस्स देखि रेड कार्ड

जारी प्रिमिएर लिग फुटबल खेल अन्तर्गत आज भएको स्पर्स विरुद्ध आर्सनलको खेल १-१ गोल ड्रमा सकिएको छ। स्पर्सका निमित यो खेल ड्र नै पहिलो प्रिमिएर लिग ड्र हो। खेलमा पहिलो हाफको १६ औ मिनेटमा नै अरोन रामजीको मद्दतमा अग्रता...