मड्रिडमा सोलारीको सम्भावना छैन !! को फर्किएला मौरिन्हो, जिदान कि अन्य कोहि ?

आइतबार रातिको खेलमा रियल भायाडोलिडले २९ औं मिनेटमा बनाएको अग्रता पाँच मिनेट मात्रै रहन सक्यो । ३४ औं मिनेटमा भरानेले गोल गरेर बराबरी बनाएको खेलमा दोस्रो हाफमा बेन्जेमाले दुई र मोडरिकले एक गोल गरे । कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनसँग...