युवा क्रिकेटर लामिछानेले बुढानिलकण्ठमा किने भव्य घर, मूल्य कति ?

युवा क्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा घर खरीद गरेका छन् । स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् । सन्दीपले यो घरलाई ६ करोड रुपैयाँमा खरिद गरेको चर्चा...