नेय्मरलाई छोड्दै एम्बाप्पे बने जिदान र पेरेजको पहिलो रोजाई !! एम्बाप्पेको रियलको सम्भावना कति ??

फ्रान्सका चमत्कारी युबा खेलाडीको रुपमा हाल किलीयन एम्बाप्पे स्थापित भएका छन्। २० बर्षे एम्बाप्पे हर क्लबको नजर बनेका छन् भने विश्व सर्वाधिक उचाईमा रहेको क्लब रियल मद्रिडको रोजाईमा समेत उनि परि सकेका छन। हालै विभिन्न मिडियाले उनलाई रियल टार्गेट...

जिदानसंगै फर्कियो रियल मड्रिड !! सोलारी शैलीलाई त्याग्दै रियलले निकाल्यो जित

रियल मड्रिडले ठुलो खेल र कपबाट बाहिरिए पश्चात ला लिगा खेलमा जिदानको प्रशिक्षणमा पहिलो जित निकालेको छ। सोलारीको बर्खास्तीसंगै टिम र क्लबसंगै घरेलु मैदानमा नयाँ रौनक देखिएको थियो। मड्रिडको ११ मा समेत हेरफेर रह्यो। इस्को, मर्सेलो नाभासले ११ को...

जिदान कसरी एक सफल प्रशिक्षक, रियल मड्रिडमा उनको भूमिका कस्तो ??

स्पेनिस क्लब रियल मड्रिडको फुटबल इतिहासमा जिनेदिन जिदान सफल प्रशिक्षक हुन् । रियल मड्रिडमा दुई वर्ष प्रशिक्षण गराएर उनले क्लबलाई ला लिगा, च्याम्पियन्स लिग र सुपर कोपा इस्पेन जस्ता उपाधि जिताउन सफल भएका छन् । केही समय क्लबबाट बाहिर...

मड्रिडमा सोलारीको सम्भावना छैन !! को फर्किएला मौरिन्हो, जिदान कि अन्य कोहि ?

आइतबार रातिको खेलमा रियल भायाडोलिडले २९ औं मिनेटमा बनाएको अग्रता पाँच मिनेट मात्रै रहन सक्यो । ३४ औं मिनेटमा भरानेले गोल गरेर बराबरी बनाएको खेलमा दोस्रो हाफमा बेन्जेमाले दुई र मोडरिकले एक गोल गरे । कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनसँग...

लुका मोड्रीच भन्छन – रोनाल्डोले छोडेको छापमा मद्रिडबाट कोहि पुग्न सकेको छैन

साता भरमा ला लिगा हेवी वेट मानिने क्लब रियल मद्रिडले एक पश्चात अर्को हार व्यहोर्दै लगभग सबै प्रतिस्पर्धाबाट बाहिरिएको छ भने ला लिगा लिग खेलमा समेत लिग लिडर बार्सिलोनाको भन्दा १२ अंकले पछाडी छुटेको छ। अयाक्ससंगको लज्जास्पद हारसंगै विभिन्न...

जानी जानी फल गरेको कारण रामोसलाई यूएफाले २ खेलमा प्रतिबन्ध

स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस दुई खेलको प्रतिबन्धमा परेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रामोसलाई आगामी दुई खेलका लागि प्रतिबन्ध लगाएको हो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आयाक्सविरुद्धको खेलमा फल गरेका कारण उनी प्रतिबन्धमा परेका...

रोनाल्डो विना बेन्जिमा बलियो र खुल्ला (फ्रि) भएको स्वीकार्छन् !! रोनाल्डो बेन्जिमाका बाधक कसरी ?

केहि समय यता रियल मद्रिडका ग्यारेथ बेल घाइते थिए भने निकै खेल बेलले गुमाए भने रियलमा रोनाल्डो छैनन फलत बेन्जिमा रियलका मुख्य खेलाडी हुन भन्दा फरक नपर्ला। उनि हाल आफ्नो खेलमा निकै अबल रहेको मिडियालाई बताउछन साथै क्लबका पुरानो...

मेस्सीले रियल म्याड्रिडलाई तर्साउन सक्दैन, हामीसंग संसारकै सर्बोकृस्ट खेलाडी छ !! भिनिसियस

लोस ब्लान्कोस युवा खेलाडी भिनिसियसले आफ्नो टिम क्लासिकोको दोस्रो लेगका निमित तयार रहेको र कुनै डर नरहेको भन्दै बार्सिलोना माथि खर्बरदारी गरेका छन्। उनले यससंगै टक्कर दिदै लिओनेल मेस्सीले रियल मद्रिडलाइ तर्साउन नसक्ने समेत दाबी गरेका छन्। एक पछि...

कोपा इएल क्लासिकोको पूर्ण टिकेट २ दिन अगाबै बिक्यो !! कहिले हुदै छ रियल विरुद्ध बार्सिलोनाको खेल??

निकै उच्च मूल्य तोकियता पनि इएल क्लास्सिको को पूर्ण टिकेट बिकीसकेको छ। फुटबल लिगमा ठुलो भिडन्त मानिने इएल क्लासिको नजिकिदै छ मार्च ३ मा हुने उक्त खेल टिकेट बेच्ने म्याद २ दिन अगाबै पूर्ण टिकेट बिकेको छ। कोपा डेल...

लेभान्टेमाथि रियल मड्रिडको कठिन जित !

रियल मड्रिडले स्पेनिस ला लिगामा लेभान्टेसँग दुई एक गोलको  जितको छ । निकै तनावपूर्ण खेलमा दुबै टिम दश खेलाडीमा झरेका थिए । खेलको ४३ औँ मिनेटमा करिम बेन्जिमाको गोलमार्फत अग्रता बनाएको रियलविरुद्ध ६० औं मिनेटमा लेभान्टेका मार्टीले गोल गर्न सफल...

बार्षिक तलब २५ मिलियन बढी तिर्ने सर्तमा रियल मड्रिडले नेयमार भित्र्याउने !

स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टा नेयमारलाई आगमी सिजनमा अनुबन्ध गर्ने भएको छ । द सनडे टाइम्सका अनुसार नेयमारलाई आगामी सिजनमा अनुबन्धका लागि रियलले सबै तयारी गरिरहेको हो । २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन...

रामोसलाई रेड कार्ड, रियलको अर्को घरेलु मैदानमा लज्जास्पद हार

जारी स्पेनिस ला लिगा फुटबल खेल अन्तर्गत आज रियल मद्रिड जिरोनासंग आफ्नै घरेलु मैदानमा २-१ गोलले लज्जास्पद हार ब्यहोरेको छ।रियललाई पराजित गर्दै जिरोना लिगको १५ औं स्थानमा उक्लिएको छ । जिरोनाको जितमा क्रिष्टयन स्टुआनी र पोर्चुगुएज मान्जनेराले गोल गरे ।...