किन पोग्बा बने मड्रिडको दृढ रोजाई !! जिदानलाई अझै खेलाडीको कमि ?

मड्रिड स्क्वार्ड हेरफेर एवं क्रान्तिका निम्ति यस सिजन निकै तम्तयार भएको देख्न सकिन्छ भने विभिन्न खेलाडी माथि ३०० मिलियन माथि लगानी पश्चात समेत मड्रिड, युनाइटेडबाट पोग्बा ल्याउन निकै वेताव देखिएको छ । प्रथम प्रयासमा नै जिदानको योगदानबाट मड्रिडले पोग्बालाई...

मड्रिड देखि बार्सिलोनासम्म जान रोनाल्डोले रोके यी ३ खेलाडी !! युभेन्ट्स प्रभाव या रोनाल्डो ?

पुर्बी रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो हाल युभेन्ट्स छन् तर उनले ट्रान्सफरको चरम अवस्थामा रहेका तिन खेलाडीलाई युभेन्ट्स आउन प्रेरित गराउदै रियल देखि बार्सिलोना र अन्य क्लब जान रोक लगाए । फक्स स्पोर्ट्सका अनुसार रोनाल्डोले नै तिन खेलाडीलाई रोक...

पोग्बा ल्याउन नसके प्लान वी अन्तर्गत मड्रिडले आयक्सकबाट भ्यान डी बिक ल्याउने !!

म्यानचेस्टर युनाइटेडका पौल पोग्बा माथि रियल मड्रिडको लामो समय देखि नजर परेको छ तर मड्रिडले पोग्बाको विकल्पमा आयक्सका ड़ोंनी भ्यान डी विकलाई राखेको छ । पोग्बा प्रति सकारत्मक नतिजा नदेखिएको हुदा मड्रिडले भ्यान डी विकलाई समेत विकल्प बनाएको हो...

युनाइटेडकाे नजर ग्रिजम्यान माथि !! मोटो रकम खर्चिन लुकाकु र पोग्वालाई रिलिज गर्ने !!

म्यानचेस्टर युनाइटेड नयाँ सिजनमा एट्लेटिको मड्रिडका खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ । एट्लेटिकोबाट बार्सिलोना जाने तयारीमा रहेका ग्रिजमनलाई युनाइटेडले हाइज्याकका रुपमा ९५ मिलियन पाउण्डमा क्लबमा ल्याउने तयारीमा लागेको छ । विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई बार्सिलोनामा अनुबन्ध...

रियलले सुरु गर्यो ‘अपरेसन पोग्बा’, पोग्बाको सपना जिदानसंग काम गर्ने !!

ओल्ड ट्राफर्डमा थकित देखिएका विश्वकप विजेता पौल पोग्बा हाल क्लब छाड्ने अन्तिम अवस्थामा देखिएका छन् । प्रिमिएर लिगबाट विदा लिन क्लबका प्रशिक्षक ओले गुनार सोल्सायरले समेत इजाजत दिएको देखिन्छ । क्लबका प्रशिक्षकले आफु पौल पोग्बासंग आगामी दिनहरुमा काम नगर्ने...

अन्तिम ४ कै निम्ति संगर्ष गर्दै युनाइटेड !! पोग्बाको २ पेनाल्टी गोलमा वेस्टह्याम माथि युनाईटेड बिजयी

प्रिमिएर लिग फुटबल प्रिमिएर लिग फुटबल ३४ औ चरण खेल अन्तर्गत म्यानचेस्टर युनाइटेड विरुद्ध वेस्ट हेमको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफर्डमा अर्को जित निकालेको छ । बार्सिलोनासंगको हार पश्चात घरेलु लिगमा सुधार खेल देखाउदै युनाइटेडले प्रिमिएर लिग अंक...

पोग्बा माड्रिड जाने पक्का, ‘फ्रान्स फुटबल’ ले गर्यो खुलासा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका मिडफिल्डर पोउल पोग्बा रियल मड्रिड जाने चर्चा चलिरहँदा ‘फ्रान्स फुटबल’ म्यागेजिनले पनि त्यसमा सत्यता रहेको उल्लेख गरेको छ । फ्रान्सबाट गएको विश्वकप जितेका पोग्वाको समय युनाइटेडका लागि यति नै रहेको र नयाँ सिजनमा उनी मड्रिड...