इतिहास बनाउन बार्सिलोनाले यी खेलाडीलाई सम्झौता गर्नु जरुरी छ : रिभाल्डो

रिभाल्डो विभिन्न समयमा बार्सिलोना खेलाडी ट्रान्सफरको सम्बन्धमा आफ्ना विचारहरु दिदै आइरहेका छन् यस्तैमा उनले हालै बार्सिलोनाले अन्य खेलाडी किनबेचमा नेय्मारलाई नै पूर्ण प्रयास गर्नु पर्ने बताएका छन् । उनले बार्सिलोनाको हर प्रयासका बारेमा थाह भएको र नेय्मार ग्रीजम्यान भन्दा निकै...

नेय्मार बार्सिलोना जाने बारे पी एस जी बाधक बन्दै !! आखिर किन नेय्मारलाई पी एस जीले रोक्दै छ ?

बार्सिलोना फर्किन बार्सिलोना स्टार लिओनेल मेस्सीले समेत नेय्मारलाई पहल गरिरहेको बेला पेरिस सेन्ट जर्मन (पी.एस.जी)ले बाध बुनेको छ । उक्त खबर आज आर.एम सी स्पोर्ट्सले सार्वजनिक गरेको छ । बार्सिलोना बोर्डले समेत मेस्सीको उक्त नेय्मार फर्काउने विचार प्रति सकारात्मक हुदै...

१० हप्ते विश्राम पश्चात नेय्मार प्रशिक्षणमा फर्किदै

पेरिस सेन्ट जर्मन स्ट्राइकर नेय्मार १० हप्ते लामो विश्राम पश्चात प्रशिक्षणमा फर्किएका छन्, उनि लामो समय देखि चोटका कारण मैदान र खेल देखि बाहिर थिए । प्रारम्भिक परिक्षणकै निम्ति प्रथम पटक नेय्मार मैदान परिक्षणमा उत्रिने भएका हुन् । लामो...

‘म अझै पनि मेरो आफ्नै कथा लेखिरहेको छु’ – नेय्मार

पेरिस सेन्ट जर्मन क्लबका फरवार्ड नेय्मार आफु आफ्नो राष्ट्रिय फुटबलमा उच्च स्थान हासिल नगरेको र आफु त्यो उचाईका निम्ति केहि गर्न चाहेको कुरा एक अन्तर्वार्तामा बताएका छन्। उनले आफु पेले पश्चातका उत्कृस्ट ब्राजिलियन खेलाडी रहेको दाबी गरेका छन्। नेय्मारले...

नेय्मरलाई छोड्दै एम्बाप्पे बने जिदान र पेरेजको पहिलो रोजाई !! एम्बाप्पेको रियलको सम्भावना कति ??

फ्रान्सका चमत्कारी युबा खेलाडीको रुपमा हाल किलीयन एम्बाप्पे स्थापित भएका छन्। २० बर्षे एम्बाप्पे हर क्लबको नजर बनेका छन् भने विश्व सर्वाधिक उचाईमा रहेको क्लब रियल मद्रिडको रोजाईमा समेत उनि परि सकेका छन। हालै विभिन्न मिडियाले उनलाई रियल टार्गेट...

जिदानकाे नजर सिटीका रहिम स्टर्लिङ माथि, रियलको योजनामा हाजार्ड र नेय्मार संगै !!

रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो पटक बेर्नाबेउ पुगेका जिनेदिन जिदानको खेलाडी अनुबन्धको सूचीमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ पनि रहेका छन । यो समर विन्डोमा तीन सय मिलियन पाउण्ड खर्च गर्ने तयारीमा रहेको रियलले रहिमलाई अनुबन्ध गर्न सक्ने बताइएको छ । च्याम्पियन्स...

बार्सिलोना अधक्ष्य बार्टोमेउ : नेय्मार भन्दा डेम्बेले अब्बल फुटबलर !! उनको नजरमा यी ४ खेलाडी कस्ता

बार्सिलोना क्लबका अधक्ष्य तथा उद्यमी जोसेप मारिया बार्टोमेउले हालै एक अन्तर्वार्तामा डेम्बेले नेय्मार भन्दा अब्बल खेलाडी रहेको बताएका छन्। नेय्मारले बार्सिलोना छाड्दै २०१७ मै पी.एस.जी गएका थिए भने उनको विकल्पमा बुन्ज्डेस लिगा ब्रोसिया ड्रोटमण्डबाट डेम्बेले बार्सिलोना प्रवेश गरेका थिए।...

मेस्सी मेरो सधै अभिभावक : नेमार

हालै मात्र ‘स्पोर्टे स्पेक्टाकुलर’सँगको विशेष अन्तर्वार्तामा बार्सिलोना र कप्तान लियोनल मेस्सीको बारेमा मुक्तकण्ठले प्रशंसा गरे । उनले आफू बार्सिलोनामा हुँदा मेस्सी सधै अभिभावक बनेको बताए । ‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन । मलाई जतिबेला साथ र सहयोग...

क्रिस्टियानो रोनाल्डो: रियल छाड्नुको २ मध्यको एक कारण नेय्मर हुन् !! के थियो ती २ कारण??

हाल रोनाल्डो युभेन्ट्स मार्फत खेल खेल्दै आएका छन् भने दोस्रो सिजनका रुपमा नेय्मार पी.ए.जीबाट खेल्दै छन्। क्रिस्टियानो रोनाल्डो युभेन्ट्स जानुको एक मुख्य कारण नेय्मार रहेको खुलासा गरिएको छ। क्रिस्टियानो रोनाल्डो मद्रिडमै रहदा उनले थाह पाए मद्रिडले ठुलो रकम खर्चिदै...

चोटग्रस्त नेइमार, खेल खेल्न नपाउदा यसरी पोख्दै छन् आफ्नो वेदना

जनवरीको अन्तिममा घाइते भएपछि ब्राजिलियन स्टार स्ट्राइकर नेइमार दुई दिनसम्म रोएर बसेको खुलासा भएको छ। यसको खुलासा स्वयं नेइमारले गरेका हुन्। चोटका कारण पेरिस सेन्ट जर्मेन(पिएसजी)का नेइमार अप्रिलसम्म मैदानमा देखिनेछैनन्। गत वर्षको फेब्रुवरीमा लागेको चोट यस वर्ष फेरि बल्झेको हो।...

बार्षिक तलब २५ मिलियन बढी तिर्ने सर्तमा रियल मड्रिडले नेयमार भित्र्याउने !

स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टा नेयमारलाई आगमी सिजनमा अनुबन्ध गर्ने भएको छ । द सनडे टाइम्सका अनुसार नेयमारलाई आगामी सिजनमा अनुबन्धका लागि रियलले सबै तयारी गरिरहेको हो । २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन...