कर छलीको प्रकाण्डमा रियल मद्रिडका मार्सेलो ! यस्तो छ उनको बयान !!

स्पेनिस जायन्ट रियल मड्रिडका खेलाडी मार्सेलो कर छली मुद्दामा दोषी ठहर भएका छन् । यससँगै ब्राजिलियन खेलाडीलाई स्पेनको कर कार्यालयले ७ सात लाख ५३ हजार युरो जरिमानाको फैसला सुनाएको छ । त्यसैगरी, आर्थिक जरिमानासँगै मार्सेलोलाई कर कार्यालयले ४ महिनाको जेल...