कस्तो थियो रोनाल्डोको प्रिमिएर लिग यात्रा ! रोनाल्डो ल्याउन बार्सिलोना र मड्रिडको यस्तो थियो भिडन्त !!

एक पत्रकारले भनेका थिए बार्सिलोनाका प्रमुखलाई निरास बनाउदै मड्रिडले रोनाल्डोलाई ल्याएको थियो । पोर्चुगी क्रिस्टियानो रोनाल्डोलाई मड्रिड भित्र्याउन कुनै पनि मूल्य चुकाउन मड्रिड तयार थियो । उस बखत बार्सिलोनाले भारी रकम रोनाल्डो माथि खर्चिन चाहिरहेको थियो । रोनाल्डोले मड्रिड जानु...

युनाइटेडकाे नजर ग्रिजम्यान माथि !! मोटो रकम खर्चिन लुकाकु र पोग्वालाई रिलिज गर्ने !!

म्यानचेस्टर युनाइटेड नयाँ सिजनमा एट्लेटिको मड्रिडका खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ । एट्लेटिकोबाट बार्सिलोना जाने तयारीमा रहेका ग्रिजमनलाई युनाइटेडले हाइज्याकका रुपमा ९५ मिलियन पाउण्डमा क्लबमा ल्याउने तयारीमा लागेको छ । विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई बार्सिलोनामा अनुबन्ध...

रियलले सुरु गर्यो ‘अपरेसन पोग्बा’, पोग्बाको सपना जिदानसंग काम गर्ने !!

ओल्ड ट्राफर्डमा थकित देखिएका विश्वकप विजेता पौल पोग्बा हाल क्लब छाड्ने अन्तिम अवस्थामा देखिएका छन् । प्रिमिएर लिगबाट विदा लिन क्लबका प्रशिक्षक ओले गुनार सोल्सायरले समेत इजाजत दिएको देखिन्छ । क्लबका प्रशिक्षकले आफु पौल पोग्बासंग आगामी दिनहरुमा काम नगर्ने...

भयानक बन्दै प्रिमिएर लिग, आर्सनलको लज्जास्पद हार !! म्यानचेस्टर डर्बीमा सिटीको जित

इन्ग्लिश प्रिमिएर लिग प्रिमिएर लिग खेल अन्तर्गत आज एक एक खेल कम खेलेका सिटी, वोल्फ्स, आर्सनल र युनाइटेड भिडेका थिए । भिन्ना भिन्नै समयमा भएको उक्त खेलमा सिटीले युनाइटेड र वोल्फ्सले आर्सनलको सामना गरेको थियो । म्यानचेस्टर डर्बी सिटी- युनाइटेड म्यानचेस्टर डर्बीको...

अन्तिम ४ कै निम्ति संगर्ष गर्दै युनाइटेड !! पोग्बाको २ पेनाल्टी गोलमा वेस्टह्याम माथि युनाईटेड बिजयी

प्रिमिएर लिग फुटबल प्रिमिएर लिग फुटबल ३४ औ चरण खेल अन्तर्गत म्यानचेस्टर युनाइटेड विरुद्ध वेस्ट हेमको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफर्डमा अर्को जित निकालेको छ । बार्सिलोनासंगको हार पश्चात घरेलु लिगमा सुधार खेल देखाउदै युनाइटेडले प्रिमिएर लिग अंक...

३ बर्षे सम्झौताको साथ् ओले गुनर साेल्सायर बने युनाइटेडका स्थायी प्रशिक्षक

ओले गुनर सोल्सायरलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्थायी रुपमा प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । म्यानचेस्टर युनाइटेडले सोल्सायरलाई तीन वर्षका लागि नियुक्त गरेको हो । उनले अन्तरिम प्रशिक्षकको रुपमा डिसेम्बरदेखि म्यानचेस्टर युनाइटेडको टिम सम्हालेका थिए । जोसे माउरिन्होलाई बर्खास्त गरेपछि ओले...

३१ बर्ष मै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट लिए संन्यास

बेल्जियमको राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर मारोउन फेलानीले संन्यासको घोषणा गरे । बेल्जियमको राष्ट्रिय टोलीमा रहेर ८७ खेलमा १८ गोल गरेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । उनी ३१ वर्षका मात्रै भए । उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर...

युनाइटेडको चमत्कारी जित, फ्रेन्च लिग हेबी वेटको कप यात्रा अन्त्य

च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत म्यान्चेस्टर युनाइटेड विरुद्ध लिग -१ क्लब पी.एस.जीमा युनाइटेडले अन्तिम ८ प्रवेश गरेको छ। पहिलो लेग २-०ले पछाडी परेको युनाइटेड दोस्रो लेगमा चमत्कारी जित निकाल्न सफल भयो। नाटकीय भीएअर देखि चमत्कार खेल पदर्शन देखिएको उक्त...

लिभरपूल र आर्सनल एक एक स्थान माथि उक्लिए

प्रिमिएर लिग जारी प्रिमिएर लिग खेल आज भएको आर्सनल विरुद्ध बर्नमाउथ र लिभरपूल विरुद्ध म्यानचेस्टर युनाइटेडमा, आर्सनलले बर्नमाउथलाई २-० गोलले हराउदै र लिभरपूलले बराबरी खेल्दै प्रिमिएर लिगमा दुवैले १ १ स्थानमा अग्रता लिएका छन्। ड्र खेल्दै लिभरपूलले युनाइटेडसंग अंक बाड्दै ६६...

एफए कपमा आज हुदै छ महा भिडन्त : चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड

एफए कप जारी एफ ए कप फुटबल खेलको ५ औ चरणको अन्तिम खेल चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड आज राती नेपाली समय १:१५ बजे हुने छ। बलियो प्रतिद्वन्द्वी पाएको चेल्सीले लगातार प्रिमिएर लिगमा खराब पदर्शन गर्दै आएको छ भने युनाइटेडले पछिल्लो...

५ औ चरणमा चेल्सीको एफए कप प्रतिद्वन्द्वी बन्यो युनाइटेड !! कहिले हुदै छ खेल

एफए कप फुटबलको पाँचौ चरणमा दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । इन्ग्लिश फुटबल एसोसिएसनले निकालेको पाँचौ चरणको ड्र अनुसार साविकको विजेता चेल्सीले १२ पटकको च्याम्पियन युनाईटेड प्रतिद्वन्दी पाएको हो । खेल चेल्सीको स्टामफर्ड ब्रिजमा १७ फेब्रुअरीमा...

आर्सनल, सिटी र युनाइटेड देखि अन्य ३ टिमको भिडन्त आज !! जानुहोस् कुन खेल कुन समयमा हुदै

जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत २४औं साताका खेलमा आज राती ६ खेल हुन लागेका हुन् । आज हुने खेलमा उपाधि दाबेदार ३ वटा टोलीका खेल पनि हुँदैछन् । जसमा आज पहिलो खेलमा राति आर्सनल र कार्डिफ सिटी खेल्दैछन् ।...