यस्ता छन् नयाँ सिजनका निम्ति ट्रान्सफरका सनसनीपूर्ण १० ठुला सम्झौता !! कसको रेट कति ??

आधिकारिक खेलाडी स्थान्तरण सुरु मे १६ पश्चात नै भैईसकेको छ भने इंग्ल्यान्डले ठुला खेलाडी ल्याउने र पठाउने प्रणाली सुरु गर्दै छ । ठुला खेलाडी र ठुलो नगदको चलखेल सुरु लन्डनमा सुरु भैसकेको छ । ट्रान्सफर बजारको सुरुवातमा नै लन्डन फुटबलमा...