नाटकीय, सनसनीपूर्ण देखि रोमान्चक क्वाटरफाइनल, सिटी बाहिरियो- स्पर्स र लिभरपूलले आयक्स र बार्सिलोनासंग भिड्ने

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल क्वाटरफाइनल दोश्रो लेग अन्तर्गत आज दोश्रो दिनको खेल अन्तर्गत पोर्टोले लिभरपूल र म्यानचेस्टर सिटीले टोटनह्यामहट्सपुरको सामना गरेको थियो । म्यानचेस्टर सिटी विरुद्ध टोटनह्याम हट्सपुर् सिटी र स्पर्सको खेल निकै सनसनीपूर्ण बन्यो । आज भएको दोश्रो लेगको खेलमा...

प्रिमिएर लिग: अन्तिम ४ मा चेल्सीको सम्भावना कम्जोर , टाइटल रेस लिभरपूलका लागि जारी

प्रिमिएर लिग लिभपूलको घरेलु मैदान एनफिल्डमा लिभरपूलले चेल्सीलाई २-०ले पाखा लगाएको छ । लिभरपूलले सिटीको एक खेल बाकी हुदा ८५ अंक बनाउदै अंक तालिकाको शिर्ष स्थान ओगटेको हो । अन्तिम ४ मा प्रवेश गरेको चेल्सीको आवस्था भने कम्जोर देखिएको...

टाइटल रेसका २ ठुला भिडन्त आज !! के चेल्सीले लिभरपूललाई रोक्ला

प्रिमिएर लिग प्रिमिएर लिग टाइटल रेसका दुइ घोडा म्यानचेस्टर सिटी र लिभरपूलको भिडन्त आज हुदै छ । सिटीले आज क्रिस्टल प्यालेसको सामना गर्दै छ भने लिभरपूलले चेल्सीको सामना गर्दै छ । लिभरपूल सिटीको एक खेल अगाबै हाल शिर्ष स्थानमा छ...

अगेरोको मिस पेनाल्टीमा सिटीको हार, सन् पुन चम्किए !! लिभरपूलले निकाल्यो पोर्टोसंगको सहज जित

च्याम्पियन लिग च्याम्पियन लिग फुटबल खेल पुन सुचारु भएको छ, अन्तिम ८ को भिडन्तको सुरु खेल सिटी विरुद्ध स्पर्स र लिभरपूल विरुद्ध पोर्टो एकै समयमा चलेको थियो । पहिलो लेगको खेलमा आज ४ टिम भिडेका थिए । म्यानचेस्टर सिटी विरुद्ध...

लिभरपूल उक्लियो, जितसंगै मो. सलाहले बनाए प्रिमिएर लिग रेकर्ड !! हेन्डरसनको १८ महिना पश्चात गोल

जारी प्रिमिएर लिग फुटबल ३३ औ चरण पहिलो खेल साउथह्यामटन विरुद्ध लिभरपूलमा लिभरपूल १-३ गोलले विजयी भएको छ । प्रिमिएर लिग टाइटल रेसमा रहेको लिभरपूलका निम्ति यो जित निकै महत्वपूर्ण रहेको थियो । सिटीको १ खेल बाकी हुदा लिभरपूल...

सिटीको एक खेल अगाबै लिभरपूल उक्लियो शिर्ष स्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले गोल गरे । एक गोल भने टोटनह्यामका...

सिटीको एक खेल अगावै लिभरपूल शिर्ष स्थानमा उक्लियो

इंग्लिश प्रिमिएर लिग जारी प्रिमिएर लिग फुटबल अन्तर्गत लिभरपूल फुल्ह्यम माथि बिजयी हुदै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। उपाधिको होडमा रहेको सिटी र रेड्स विच निकै झिनो अंकको अन्तर रहेको छ। सिटीले एक खेल बाँकि रहदा अंक तालिकामा लिभरपूल...

मर्सीसाइड ड्रको असरले टाइटल जित्ने सुनौलो मौकाबाट टाडीदै लिभरपूल !!

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान दावी गरिरहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीसँगै २८ वर्षपछि पहिलो प्रिमियर लिग जित्ने लिभरपुलको अभियानमा धक्का लागेको छ । लिभरपुल रोकिँदा म्यानचेस्टर सिटीलाई भने फाइदा भएको छ । २९ चरणको खेल...

डिफेन्डरले गरे दुई गोल

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग...

लिभरपूल र आर्सनल एक एक स्थान माथि उक्लिए

प्रिमिएर लिग जारी प्रिमिएर लिग खेल आज भएको आर्सनल विरुद्ध बर्नमाउथ र लिभरपूल विरुद्ध म्यानचेस्टर युनाइटेडमा, आर्सनलले बर्नमाउथलाई २-० गोलले हराउदै र लिभरपूलले बराबरी खेल्दै प्रिमिएर लिगमा दुवैले १ १ स्थानमा अग्रता लिएका छन्। ड्र खेल्दै लिभरपूलले युनाइटेडसंग अंक बाड्दै ६६...

लिभरपूललाई टाइटल रेसमा त्रास !!

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरीको नतिजा ल्याएको छ । अघिल्लो साता लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल वेष्टह्यामसँग पनि १–१ कै बराबरीमा रोकियो । प्रिमियर लिगको उपाधि अभियानमा रहेको लिभरपुललाई यो बराबरीले ठूलो घाटा लागेको छ...