खेलाडी अनुबन्धका निम्ति सिटीले खर्चिदै छ २०० मिलियन !! को को परे सिटीको अनुबन्धको नजरमा

इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि अरु २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ । प्रशिक्षक पेप ग्वार्डियोलाले चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएका छन् । जसमा दुई जना डिफेन्डर र दुई जना...

इतिहास रच्दै, भर्जिल भ्यान डाइक बने प्रिमिएर लिग प्लेयर अफ द सिजन !!

हालै प्रिमिएर लिग सकिएको छ, भने लिभरपूल स्टार फुल ब्याक भर्जिल भ्यान डाइक प्रिमिएर लिग प्लेयर अफ द सिजन घोसित भएका छन् । उक्त सम्मान जित्न उनले आफ्नै क्लबका अन्य स्टार खेलाडी सादियो माने, मोहोमद सलाह देखि म्यानचेस्टर सिटीका...

प्रिमिएर लिग: कसको स्थान कहा ? को को परे रेलिगेसनमा

लगातार दोस्रो पटक इंग्लिस पि्रमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जित्दा यसअघिका केही आँकलनहरु फेल खाएका छन् । भारी अंकले अग्रता बनाएको लिभरपुलले दोस्रो स्थानमा यो सिजनको लिग सकाउँदा इंग्ल्यान्डको महारथी भनेर चिनिने टिमको अवस्था कस्तो रह्यो ? म्यान्चेस्टर सिटीले...

प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज, उपाधि होडमा लिभरपूल र सिटी ? कसले मार्ला बाजी

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानोसहित जारी सिजनको अन्तिम चरणका खेल आज हुँदैछ । लिगका दशवटै खेल राति पौने ८ बजेदेखि सुरु हुनेछ । तर २ खेलमा मात्र सबैको आकर्षण रहनेछ । प्रिमियर लिगमा सन् २०११/१२ को सिजनपछि पहिलोपल्ट उपाधि...

टाइटलका निम्ति सिटी मात्र एक जित टाढा !! कम्पनीको सनसनीपूर्ण गोलले ड्रबाट जोगियो सिटी

जारी प्रिमिएर लिग भिडन्तमा टाइटल रेसमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीको सामना गरेको थियो अन्तिम ३७ औ चरणको प्रिमिएर लिग खेलमा सिटीले लेस्टरको सामना आफ्नो घरेलु मैदानमा गरेको थियो । सिटीले टाइटल जीवित राख्न लेस्टरलाई १-० ले पाखा लगायो...

के हाजार्ड मड्रिड जादै छन् ? हाजार्ड चेल्सी छोड्ने बस्ने अफवाह र सत्यता

प्रिमिएर लिग सकिदै छ भने चेल्सी स्टार एडेन हाजार्डको स्पेन क्लब जाने अफवाह समेत चर्किएको छ । चेल्सीका निम्ति अन्तिम खेल खेल्दै गरेको भन्दै आज विभिन्न मिडियामा समाचार सम्प्रेषण भैरहेको छ साथै हाजार्डले समेत विभिन्न इसारा गरेको समेत बताइएको...

रुदै विदा भए आर्सनलबाट आरोन राम्से, ९ बर्ष पछि आर्सनलबाट विदा अर्को सिजन युभेन्ट्सबाट खेल्ने

आर्सनलका मिडफिल्डर आरोन राम्सेले प्रिमियर लिगबाट बिदा लिएका छन् । ११ वर्ष आर्सनलमा बिताएका राम्सेले युभेन्टसमा अुनबन्ध भएपछि आइतबार राति भएको लिगको अन्तिम खेलपछि भावुक भएर बिदाइ मागे । सन् २००८ मा आर्सनलमा अनुबन्ध भएका राम्सेसँगै पिटर चेक र...

चमत्कारी हाजार्ड, चेल्सीको सफल खेल – च्याम्पियन लिगको प्रबेश यात्रा सहज पार्दै चेल्सी

जारी इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई हराएको छ । आईतबार घरेलु मैदानमा भएको खेलमा क्लब चेल्सीले वाटफोर्डलाई ३–० गोल अन्तरले हराएको छ । उक्त खेल चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेको...

टाइटल रेसको दबदबा, लिभरपूललाई सिटीको पर्खाइ

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति न्युक्यासललाई उसैको घरेलु मैदानमा भएको खेलमा ३-२ गोलअन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा भर्जिल भ्यान डाइक , मोहम्मद सलाह र डिभोक ओरिगीले...

दुई रेड र असामान्य खेलले स्पर्सको अन्तिम ४ कै स्थानमा धरातल

दुई खेलाडीले रातो कार्ड पाउँदा टोटनहृयाम बोर्नमाउथसँग हारेको छ र पि्रमियर लिगको शीर्ष चारमा स्थान सुरक्षित गर्ने मौका गुमाएको छ । शनिबार भएको खेलमा बोर्नमाउथले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो । टोटनहृयामले बुधबार राति अयाक्ससँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग...

भयानक बन्दै प्रिमिएर लिग, आर्सनलको लज्जास्पद हार !! म्यानचेस्टर डर्बीमा सिटीको जित

इन्ग्लिश प्रिमिएर लिग प्रिमिएर लिग खेल अन्तर्गत आज एक एक खेल कम खेलेका सिटी, वोल्फ्स, आर्सनल र युनाइटेड भिडेका थिए । भिन्ना भिन्नै समयमा भएको उक्त खेलमा सिटीले युनाइटेड र वोल्फ्सले आर्सनलको सामना गरेको थियो । म्यानचेस्टर डर्बी सिटी- युनाइटेड म्यानचेस्टर डर्बीको...

आर्सनल र युनाइटेडलाई अन्तिम ४ प्रवेश गर्ने अवसर !! सिटीको अवस्था के छ ?

इन्ग्लिश प्रिमिएर लिग जारी प्रिमिएर लिग फुटबल अन्तर्गत एक एक खेल कम खेलेका सिटी, युनाइटेड, आर्सनल र वोल्फ्स आज भिड्ने भएका छन् । अन्तिम ४ को स्थानमा स्थापित हुने आर्सनलको यो ठुलो मौका हो भने बलियो प्रतिद्वन्दी पाएको सिटीका...

फोडेनको कीर्तिमानी गोलसंगै सिटी उक्लियो !! स्पर्सको सुधार तर बदाला रोकिएन

प्रिमिएर लिग फुटबल च्याम्पियन लिग क्वाटरफाइनल प्रतिद्वन्दी म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपुर् पुन आज प्रिमिएर लिग अन्तर्गतको खेलमा भिडेका थिए । अग्र स्थानका निम्ति सिटी भिड्दै थियो भने स्पर्सले अन्तिम ४ का निमित स्थापित रहन खेलेको थियो । खेलको पहिलो हाफको...

च्याम्पियन लिगबाट बाहिरिएको सिटी र विजेता स्पर्स पुन भिड्दै !!!

च्याम्पियन लिग क्वाटरफाइनलको सम्पन्न भएका छन् । प्रिमिएर लिग हेबीवेट टिम म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपुर विचको भिडन्तमा अवे गोलको फाइदामा स्पर्स विजयी भयो भने पुन प्रिमिएर लिग अन्तर्गत भोली साझ (अप्रिल २० ) ५:१५ बजे यी दुई टिम...