यूरोपा लिगमा चेल्सीको फराकिलो जित !! जिरुडले गरे ह्याट्रिक

चेल्सी युरोपा लिग फुटबलको क्वटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ८–० गोलको जित निकालेको हो । यसअघि चेल्सीले पहिलो...

चेल्सीका गोल रक्षक कारवाहीमा, १ हप्ताको पारिश्रमिक काटिने

चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो। सिटीविरुद्ध सार्रीको निर्देशनलाई अटेर गर्दै केपाले रिप्लेस हुन मानेका थिएनन्। खेलको अन्तिमतिर केपालाई चोट लागेपछि...

युभेन्ट्सले गर्यो चेल्सी गएका हिगोइन माथि अन्तिम फैसला !!!

सिरी – ए लिग लिडर युभेन्ट्सले प्रिमिएर लिगमा संलग्न खेलाडी जो लोनमा चेल्सी गएका थिए, गोन्जालो हिगोइन उनका निम्ति युभेन्ट्सले अन्तिम निर्णय गरेको छ। युभेन्ट्सले हिगोइनलाइ पुन टुरिन् नबोलाउने निर्णय गरेको छ भने चेल्सीले हिगोईनलाई स्थाही रुपमा क्लबमा अनुबन्ध...

चेल्सीका प्रशिक्षक बर्खास्त हुने सम्भावना बढ्यो, ३ खेलबाट जित निकाल्नु पर्ने बाध्य

चेल्सीका प्रशिक्षक मौरिजियो सारी बर्खास्तीको चरम आवस्थामा पुगेका छन्। प्रिमिएर लिग लगायत एफ ए कपमा खराब पदर्शन देखाएको भन्दै चेल्सीका प्रशिक्षकलाइ आफ्नो कार्यभारबाट हटाइन लागिएको बताइएको हो। आज गोल नामक अनलाइनमा सारीले बाकी ३ खेलमा एक जित ननिकालेको खण्डमा...

एफए कपमा आज हुदै छ महा भिडन्त : चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड

एफए कप जारी एफ ए कप फुटबल खेलको ५ औ चरणको अन्तिम खेल चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड आज राती नेपाली समय १:१५ बजे हुने छ। बलियो प्रतिद्वन्द्वी पाएको चेल्सीले लगातार प्रिमिएर लिगमा खराब पदर्शन गर्दै आएको छ भने युनाइटेडले पछिल्लो...

यूरोपा लिगमा कम्जोर देखियो आर्सनल, चेल्सीको निकै कठिन जित (भिडियो सहित )

इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई २–१ गोलअन्तरले पराजित गर्दै युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको...

५ औ चरणमा चेल्सीको एफए कप प्रतिद्वन्द्वी बन्यो युनाइटेड !! कहिले हुदै छ खेल

एफए कप फुटबलको पाँचौ चरणमा दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । इन्ग्लिश फुटबल एसोसिएसनले निकालेको पाँचौ चरणको ड्र अनुसार साविकको विजेता चेल्सीले १२ पटकको च्याम्पियन युनाईटेड प्रतिद्वन्दी पाएको हो । खेल चेल्सीको स्टामफर्ड ब्रिजमा १७ फेब्रुअरीमा...