बार्सिलोनाका निम्ति मेस्सीलाइ बदल्नु रोनाल्डो बदल्नु भन्दा निकै कठिन छ : एन्डरसन् !!

गोल नामक अनलाइनको विशेष संवादमा क्याम नाउका पुर्बी खेलाडी एन्डरसनले मेस्सी विश्व फुटबलमा एक मात्रै यस्ता खेलाडी हुन जो खेल आफ्नो बसले जिताउछन्। पुर्बी स्ट्राइकर सन्नी एन्डरसन् भन्छन रोनाल्डोलाई खेलमा उदार गर्न जति कठिन थियो त्यो भन्दा निकै कठिन...

बार्सिलोनाले रियल भालाडोलिडलाई एक शून्यले हरायो !

बार्सिलोनाले रियल भालाडोलिडलाई एक शून्यले हरायो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी सात अंकमा पुर्याएको छ । पुछार तिरको क्लब भालाडोलिड विरुद्ध बार्सिलोनाका लियोनल मेसीले पेनाल्टीबाट एक गोल गर्दा एउटा पेनाल्टी भने चुकाए । यो सिजनमा गोल...

बार्सिलोना र लियोनको इतिहास यस्तो, अन्तिम १६मा लियोन र बार्सिलोनाको भिडन्त कहिले ?

फ्रान्सेली क्लब लियोनले बार्सिलोनालाई च्याम्पियन्स लिगमा अहिलेसम्म हराएको छैन । हालसम्म यी क्लबहरुबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये ४ खेलमा बार्सिलोनाले जित हासिल गरेको थियो भने २ खेल बराबरीमा सकिएको थियो । क्याटालन क्लबले उक्त खेलमा लियोनविरुद्ध...