कुनै समय होटलमा भाँडा माझ्ने भ्यान डाइक डिफेन्डर कसरी बने बालोन डि’ओरका दाबेदार?

इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक गत वर्षदेखि नै चर्चामा छन् । यसवर्ष टोटनह्यामलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेपछि त उनलाई बालोन डि’ओरमा दाबेदारका रुपमा समेत हेर्न थालिएको छ । फुटबलमा सर्वाधिक ठूलो व्यक्तिगत पुरस्कारका रुपमा लिइने बालोन डि’ओरमा...

प्रिमिएर लिगका यी ५ खेलाडी जसले यस सिजन बालोन डी’ओर जित्न सक्छन !!

यूरोपियन फुटबल लिग खेल समापन भएको छ, ला लिगाको उपाधि बार्सिलोना, ८ औ पटक सिरी ए युभेन्ट्स, लिग १ कब्जा पी.एसजी, ड्रोटमण्डलाई छाडेर बायर्नलाई बुन्डेसलिगा र लगातार दोश्रो पटकको इंग्लिश प्रिमिएर लिग म्यानचेस्टर सिटीले जितेको छ । लिग खेलको...

बालोन डी’ओरका हकदार र नम्बर १ खेलाडी मेस्सी : एमबाप्पे

बालोन डी’ओर बारे चौतर्फी हल्लाखल्ला चल्दै गर्दा फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भए पनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका...

मेस्सी रोनाल्डो होइन, च्याम्पियन लिग फाइनल खेल्नेलाई बालोन डी’ओर : अगेरोको ट्वीट

बालोन डी’ओर बालोन डी’ओर को मुद्दा लिएर विभिन्न फुटबल सर्जकहरुले आफ्नो खाले बयान ब्यक्त गरेका छन् भने म्यानचेस्टर सिटीका अट्याकर सर्जियो अगेरोले बालोन डी’ओर च्याम्पियन लिग फाइनल खेल्ने खेलाडीले पाउनु पर्ने ब्यक्त गरेका छन् । उनि भन्छन पुन रोनाल्डो मेस्सी...

बेनासिया भन्छन बालोन डी’ओरका हकदार मेस्सी होइन रोनाल्डो छन्

२०१९ बालोन डी’ओर का हकदार क्रिस्टियानो रोनाल्डो रहेको मेहेधि बेनासिया बताउछन । लिओनेल मेस्सी च्याम्पियन लिग सेमी फाइनलको हार पश्चात बालोन ड़ी’ओरको हकदार नरहेको बताउछन । २६ गोल कर्ता रोनाल्डोको तुलना ४८ गोल कर्ता लिओनेल मेस्सी...