डी मारियाले गरे मेस्सीको प्रशंसा !! यसरी ब्यक्त गरे बार्सिलोना जाने चाहना बारे !!

पुर्बी म्यानचेस्टर युनाइटेड तथा अर्जेन्टिनी फुटबलर एन्जेल डी मारियाले आफ्ना राष्ट्रिय टिम साथी लिओनेल मेस्सीको प्रशंसा गरेका छन् । थोरै मध्यका फुटबलर जो हाल विश्व उत्कृस्ट खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसंग मैदानमा संगै खेलेका छन् त्यस मध्यका एक...