विना मेकअपको यस्तो देखिईन् साम्राज्ञी, आफैले इन्स्टामा गरिन यी बिना मेकअपका तस्विरहरु (तस्बिर सहित)
प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

पछिल्लो समयमा नेपाली सिनेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीदेवी शाह गसिपको निकै चरम माध्यमबाट गुज्रिदै आएकी छन। ट्याटू देखि मदिरा सेवन गर्दा परिवेश होस् कुनै न कुनै अवस्थाले नेपाली सिनेमा मौसमलाइ तताउने गरेकी छन भने हालै उनले आफ्नो नेचुरल तस्बिर सार्बजनिक गरेकी छिन । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा उक्त तस्विर सार्बजनिक गरेकी हुन् ।
सधै मेकअपमा मात्र देखिने साम्राज्ञीको विना मेकअपको तस्विर पनि निक्कै आकर्षक रहेको छ । सुन्दरताकै कारण निक्कै चर्चा कमाएकी उनले विना मेकअपको तस्विर सामाजिक संजालमा पोस्ट गरेपछि फेरी चर्चामा आएकी छिन् ।

ला लिगा जारी ला लिगा फुटबल खेल म्याचडे २५

जारी सिरी-ए फुटबल खेल अन्तर्गत साविक विजेता युभेन्टसले

नेपाली राष्ट्रिय टिमको पहिलो एक दिवसीय र टी-२०

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत

लामो प्रतिक्षा पछि बिएमडब्ल्यु (BMW) को बाइकहरु नेपाली

नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द

हास्यश्रृंखला भद्रगोलकि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर

साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा

बलिउडका हट कपलको रुपमा चर्चित जोडीमध्येको एक हो