सन्यास लिए क्लोजले

विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता मिरास्लाभ क्लोजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
ब्राजिल विश्वकपमा दुई गोलगरेपछी उनले रोनाल्डोको नाममा रहेको (१५)गोलको कीर्तिमान भङ्ग गर्दै(१६)गोल गर्दै किर्तिमान आफ्नो नाममा लेखाएका थिए । उनले भने,‘म निकै खुसी छु र जर्मन फुटबलको यो ठूलो सफलतामा योगदान गर्न पाएकोमा गर्व लागेको छ।’ ३६ वर्षका क्लोज चार बटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी हुन् । जर्मनीका लागि १३७ क्याप जितेका उनले सर्वाधिक ७१ गोल गरेका छन् । आफूले सँधै टिमको सफलतालाई प्राथमिकतामा राखेर खेलेको उनले बताए । मैले ब्यक्तिगत लक्ष्य पनि चुमेको छु । स्ट्राइकरको सफलता टिममेटमा भर पर्ने भन्दै उनले आफ्ना सहकर्मीहरुलाई धन्यवाद दिएका छन् ।पोल्यान्ड म जन्मिएका उन ले जर्मन बाट खेल्ने निर्णय गरेका थिए ।

बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच अन्ततः पार्टी

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच अन्ततः पार्टी

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमाडौँ । महिला वेचविखनको अभियोगमा प्रक्राउ परेका नुवाकोट

एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका