म्यानचेष्टरले जित्यो इन्टरनेशनल च्याम्पियन्स कप

इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधि इंगलिश क्लब म्यानचेष्टर युनाइटेडले जितेको छ । अमेरिकाको मियामी गार्डेनमा भएको फाइनलमा अर्को ईंग्लिश क्लब लिभरपुललाई ३–१ ले हराउँदै म्यानयूले उपाधि जितेको हो । खेलको १४ औं मिनेटमा स्टेभन जेरार्डले पेनाल्टीमार्फत गरेको गोलसंगै अग्रता लिएको लिभरपूलले दोश्रो हाफमा लगातार ३ गोल खाएको थियो । म्यानयूको जीतमा ५५ औं मिनेटमा वायने रुनी, ५७ औं मिनेटमा जुवान माटा र ८८ औं मिनेटमा जेसी लिंगार्डले गोल गरेका थिए । लुइस हान गाल को नेतृत्वमा रहेको प्री सिजन मा उत्कृष्ट खेलिरहेको छ । प्रतियोगितामा रियल म्याड्रीड्, म्यानचेस्टरसिटी,इन्टरमिलान्,रोमा ,एसी मिलान लगायत ले भाग लिएका थिए ।

बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

काठमाडौँ । नेकपा (एमाले) नेता माधवकुमार नेपालले तत्कालिन

काठमडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गगन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले

काठमाडौं । एमालेसँगको पार्टी एकीकरण र वाम गठबन्धनका

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय

काठमाडौं– नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

अहिले भारतीय टिभी च्यानलहरु हेर्ने वा इन्डियन प्रिमियर

गोरखा । १२ वैशाख विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय