आजको राशिफल

२०७१ कार्तिक  ३, बुधबार
Meshमेष: एलर्जी सम्वन्धी समस्या देखा पर्न सक्छ । पतिपत्नीको सहकार्यमा गरेको कामले सफलता दिन्छ । भाग्य बलियो हुनाले निजी क्षेत्रको शैक्षिक कारोबारले धन मान र सुख सबै प्राप्त हुनेछ ।
वृष

rasifalवृष : बढ्दो खर्चलाई नियन्त्रण गर्न समस्या पर्ला । कुनै सभा समारोह वा भोज भतेरमा सहभागी भइएला तथा नसोचेको ठाउँमा खर्च गर्नुपर्ने हुनसक्छ । सरकारी कामबाट भने खासै सन्तोष मिल्दैन । 

MIthunमिथुन: समय सामान्य छ । सन्तानपक्ष इच्छा विपरीत भइदिनाले खिन्न रहनुपर्ला । बौद्धिक क्षेत्रमा व्यर्थको झन्झट मात्र हुनसक्छ ।

Karkatकर्कट: पारिवारिक कलह र मनमा अशान्ति नहोला भन्न मिल्दैन । नवीन कार्यको योजना बन्ने देखिन्छ उर्जा र कपडाको व्यवसायबाट फाइदा हुने देखिन्छ ।

Siha सिंह: समय सामान्य छ । सरकारी कार्यक्षेत्रमा धेरै झमेला र झन्झटहरू आईलाग्ने छन् । व्यर्थको पराक्रम गर्नु पर्ने हुनसक्छ । आर्थिक लाभ भने प्रशस्तै हुनेछ ।

rasi कन्या: व्यर्थको वादविवादबाट भने बचेर नै चल्नुपर्ने हुन्छ । झुटा आरोप र आँखा, कान तथा मुखमा समस्या हुन सक्छ । मित्रवर्ग एवं घरपरिवारको भने राम्रो सहयोग मिल्नेछ ।

Tula तुला:  टाउको दुख्ने, खर्चमा वृद्धि हुने तथा पतिपन्नीमा कुरा नमिल्ने जस्ता समस्याहरू देखा पर्न सक्छन् । कुनै नयाँ जिम्मेवारी वहन गर्ने सौभाग्य  मिल्नेछ । घर जग्गा तथा गाडी वाहनको सुख पनि मिल्न सक्छ ।

Birchik वृश्चिक: खर्चवर्चमा निकै वृद्धि हुने समय छ ।  गलत विचारले मनमा डेरा जमाइरहन सक्छ । गुरुवर्ग एवं ब्राम्हण जातिको परामर्शमा गरेका कामले सफलता दिलाउँछ । भाग्यले राम्रो साथ दिए पनि मनमा द्घिविधा हुनाले काममा ढिलाई हुनसक्छ ।

dhanu धनु: शैक्षिक क्षेत्रमा सफलता मिल्न सक्ने समय छ । व्यर्थको परिश्रम गर्नुपर्ला । भाग्यको आर्थिक प्रगति हुनेछ । सरकारी कर्मचारीहरूको पदोउन्नति एवं वैदेशिक कार्यक्षेत्रबाट कार्य सफलता पाउने योग छ ।

makar rasi मकर: नवीन कार्यमा प्रवेश नगर्दा नै राम्रो  होला । आर्थिक कारोवार सुस्त हुनसक्छ । बिहिबारको व्रत बस्नाले तथा पुष्पराज धारण गर्दा फाइदा हुनसक्छ । औषधी नसालु पदार्थ, फलाम तेल र मासुजन्य पदार्थका व्यवसायीहरूले राम्रो आर्थिक लाभ गर्नु  होला । 

kumbhaकुम्भ: अत्यन्त व्यस्तताको साथ समय वित्नेछ । छोटामोटा यात्राहरू गर्नुपर्ला ।  शुरु गरेको कामले आर्थिक नोक्सानी गराउँछ । घरपरिवार मित्रवर्ग एवं राजनैतिक क्षेत्रमा व्यर्थको खर्च हुन सक्छ ।

meenमीन: समय त्यति राम्रो छैन । धक्की तथा त्रासका समाचार नआउला भन्न सकिदैँन तर तपाँईलाई साथीभाईहरुले समेत धोका दिन सक्लान् । समयलाई सदुपयोग गर्नु भयो भने राम्रो हुने देखिन्छ ।

सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दो, ५६ ढोका २९ ढोका खोलिए

पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी

यी हुन् गरिब जनताले तिरेको करमा करोडौ मूल्य का गाडी चड्ने मन्त्रीहरु को-को हुन् त (पुरा सुची सहित)

प्रधानमन्त्री ओलीले बारम्बार आर्थिक मितव्ययिता र भ्रष्टाचारमा शुन्य

केहि गरि डा. केसीको जीवन तलमाथि भयो भने जिम्मा सरकारले लिनुपर्छ : गगन थापा

सांसद गगन थापाले डा. गोविन्द केसीलाई तलमाथि भयो

हरित कृषि सहकारीद्धारा कृषि बजार संचालनमा

काठमाडौं महानगरपालिका ३२, तीनकुनेमा हरित कृषि सहकारी संस्था

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा, अब नेदरल्याण्डसँग अन्तिम खेल खेल्ने

राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको

प्रधानमन्त्रीको कडा निर्देशनमा सुन तस्करीको अनुसन्धान स्थगित

तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री

नेपालमा बक्स अफिसको लागु आजबाट हुने ! डाटा सङ्कलन तिब्र !

पहिलोपटक व्यवस्थितरुपमा नेपाली फिल्मको व्यापार राज्यको कर प्रणालीसँग

कतारमा हुने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

कतारमा हुने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको

बिश्वकप रसियामा देखिएका १०० सुन्दरीहरु ! भिडियो सहित

काठमाडौँ, बिश्वकप फुटबल खेल महासंग्राम निकै उत्षाहका साथ

इश्वर पोखरेले भने हामीले गरेका सबै निर्णय मान्नुपर्छ, जनताले हामीलाई जिताएका हुन् !

रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको

धरानका मेयर तारा सुब्बाको निधन

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार

नेपाल टेलिकमको मनसुन अफर, आज देखि लागु हुने, के-के छन् अफरहरु (हर्नुहोस)

नेपाल टेलिकमले आज देखि मनसुन अफरको रुपमा विभिन्न

डा. गोविन्द केसी अनसनको बिषयमा नेकपामा विवाद सुरु : माओवादी बचाउन चाहन्छ, एमाले मार्न

डा.गोविन्द केसीलाई हेर्ने दृष्टिकोणलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट